मुख्य समाचार भक्तपुर÷ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका तयारी थालिएको छ । यसका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने भएको आयोग स्रोतले जानकारी दिएको छ । आगामी २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा रहेको आयोगले…
