काठमाडौं/ नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेल हाल निलम्बनमा परेका छन् । पौडेललाई पेमेन्ट गेटवे खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरी मुद्दा चलाएको हो । उनी निलम्बनमा परेपछि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी अर्यालले सम्हालेकी छन्…
