नातिनीको विहेमा प्रचण्डको तामझाम

काठमाडौं / गत मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालकी छोरी प्रतिमा पाठकको शुभ–विवाह काठमाडौंको गोकर्ण रिसोर्टमा तामझामपूर्वक गरियो । सर्वहारा वर्गको उत्थानका लागि १० वर्षे जनयुद्धमा होमिएको पार्टी माओवादी र त्यसको नेतृत्व गरेका…

राष्ट्रियसभाका मतदाताको किटान

काठमाडौं/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ । सोही…

प्रधानमन्त्री दाहाल तनावमा: ओलीलाई ‘मुक्का’, देउवालाई धक्का

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । उनको पछिल्लो तनाव भनेको उनकी छोरी गंगा दाहाल विवादित बन्नु हो । यसैगरी अर्की छोरी रेनु दाहालकी छोरीको विवाह समारोहले पनि प्रधानमन्त्री दाहाललाई…

गोपालमानले ताके राष्ट्रियसभा अध्यक्ष

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको अवधि आगामी २०८० फागुन २० गतेबाट सकिँदै छ । १९ सिटका लागि आगामी माघ १९ गते निर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ । २० सिटमध्ये एकजना राष्ट्रपतिले मनोनीत गर्ने…

अमरेशको आरोप पुष्टि होला त ?

काठमाडौं/ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत कुराहरुप्रति असहमति जनाउँदै राजीनामा दिएका छन् । गत मंसिर २२ गते राजीनामा दिएका गजुरेलको राजीनामा अझसम्म पनि स्वीकृत भएको छैन । यही अवस्थामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाललाई…

शेखर र गगन जोड्न के.सी.को भूमिका

काठमाडौं/ नेपाली काँग्रेसमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको तेश्रो धार विकसित हुन थालेपछि शेखर कोइरालाले आफ्नै समूहलाई बलियो बनाउने रणनीतिमा लागेका छन् । खासगरी शेखर–गगनको दूरी बढ्न थालेपछि र संवादहीनताको अवस्था आएपछि काँग्रेस नेता अर्जुननरसिंह के.सी.ले दुबैलाई मिलाउन…

एकीकृत समाजवादी छलफलमा

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक हिजो विहीबारदेखि शुरु भएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने उक्त बैठक आज शुक्रबार सक्किने अपेक्षा गरिएको छ । उक्त बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल…

किन तर्सिदैं छन् प्रधानमन्त्री ?

एमाले सरकार ढाल्न केन्द्रित,   कांग्रेस आफ्नै समस्यामा भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल आपूm नेतृत्वको वर्तमान सरकार ढल्ने पो हो कि भन्ने त्रासमा रहेका छन् । सरकार ढाल्ने कसरत भइरहेको कुरा उनी स्वयम् सार्वजनिक रुपमा बताउने गरेका कारण पनि उनमा सो…

राजा ल्याउन दुर्गा र राप्रपा एकै ठाउँमा

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले गत मंसिर ७ गते शुरु गरेको राजा फर्काउने आन्दोलन सफल नभएपछि आगामी २०८० फागुन १ गते काठमाडौंको बसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र फर्काउने बताएका छन् । २०५२ सालमा माओवादीले फागुन…

सबै एकजुट भए काँग्रेसले बहुमत ल्याउने

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् । पाँच पटक…