सम्पत्ति विवरण : पारदर्शितादेखि दुरुपयोगसम्म

चन्द्र प्रसाद लुइँटेल नेपालमा सार्वजनिक पद धारण गर्ने मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्ने परिपाटी सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारका रूपमा स्थापित गरिएको हो । पछिल्लो समय वर्तमान सरकारका मन्त्रीहरुद्वारा सार्वजनिक सम्पत्ति विवरणहरूले विभिन्न प्रश्नहरु उठाएका छन् । यसले केवल…

सरकारका शुरुवाती कामहरु कस्ता छन् ?

कौशल कुमार भट्टराई बालेन्द्र शाह (बालेन) को नेतृत्वको सरकार गठन भएको २० दिन पुगेको छ । गत चैत्र १३ गते शाह प्रधानमन्त्री बन्नु भएको थियो । यसरी करिब तीन साता बितिसक्दा देशमा नयाँ प्रकारको शासनशैलीको संकेत देखिन थालेको छ ।…

एमालेमा भण्डारीको सक्रियता बढ्दै

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र यतिबेला नेतृत्वको विषय पुनः चर्चाको केन्द्रमा आएको छ । पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निरन्तर नेतृत्वबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि सार्ने सम्भावनाबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । औपचारिक रूपमा कुनै निर्णय वा…

कांग्रेसमा विवाद बढ्दै : कारबाही हुने, खड्काको अटेरी

राजु अर्याल भक्तपुर/ नेपाली कांग्रेस यतिबेला आफ्नो आगामी नियमित महाधिवेशनको तयारीसँगै आन्तरिक विवाद र शक्ति सन्तुलनको जटिल चरणबाट गुज्रिरहेको छ । पार्टीभित्र एकातिर संगठन सुदृढीकरण र नेतृत्व चयनको महत्वपूर्ण प्रक्रिया नजिकिँदै गर्दा अर्कोतिर नेतृत्वको वैधता, प्रक्रिया र अधिकारको व्याख्यालाई लिएर…

मन्त्री साहको बहिर्गमनले मेहतालाई तनाव

काठमाडौँ/ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई हिजो विहीबार पदमुक्त गरेका बताइएको छ । यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका…

देउवालाई तान्न सरकार सक्रिय: कांग्रेस विधिको पक्षमा, अनुसन्धान कस्तो होला ?

भक्तपुर/ नेपालको समकालीन राजनीति फेरि एक पटक उच्च तहका नेतामाथि केन्द्रित कानूनी छानबिन र शक्ति–सन्तुलनको बहसले तातेको छ । पछिल्लो घटनाक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइने भनिएकाले सत्ता, प्रतिपक्ष र नागरिक…

कांग्रेसको यो बुढो रुख, त्यो बुढो रुख

विश्वास पराजुली नेपाललाई रुखको धनी अर्थात् वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन् त कतै अटल उभिएर साहरा दिने…

कांग्रेसमा एकताको प्रयास

ललितपुर/ नेपाली कांग्रेस भित्र चुलिँदै गएको आन्तरिक मतभेद र गुटगत ध्रुवीकरणलाई साम्य पार्ने प्रयासको थालनी भएको छ । यही उद्देश्यसहित संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले सक्रियता बढाएको बताइएको छ । पछिल्ला दिनहरूमा उनले पार्टीभित्रका विभिन्न धारका नेताहरूसँग निरन्तर…

एमालेमा सुधार नहुने

भक्तपुर/ हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट एकदमै क्षतिग्रस्त भएको नेकपा (एमाले) मा अझै पनि सुधारको संकेत नदेखिएको भनी टिप्पणी हुन थालेको छ । यस्तो हुनुमा एमालेको नेतृत्वले परिवर्तनलाई नस्वीकार्नु तथा विधिको शासनलाई नमान्नु रहेको भनी टिप्पणी हुन थालेको हो । गत…

आर्थिक नीति बनाउँदा ध्यान देऊ सरकार

कौशल कुमार भट्टराई नेपालको अर्थतन्त्र अहिले एक जटिल मोडमा उभिएको छ । आन्तरिक उत्पादनको सुस्त वृद्धि, बढ्दो व्यापार घाटा, वैदेशिक रोजगारीमा अत्यधिक निर्भरता, र वित्तीय अनुशासनका चुनौतीहरूले आर्थिक संरचनालाई कमजोर बनाइरहेका छन् । यस्तो परिस्थितिमा नेपाल सरकारले नयाँ आर्थिक नीति…