आदर्शलाई च्याप्दा प्रधानमन्त्री विवादमा

काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्व सम्पन्न गरेर चर्चा बटुल्नु भएकी प्रधानमन्त्री सुशीला कार्की जाने बेलामा विवादमा तानिनु भएको छ । नवनिर्वाचित सांसदलाई सत्ता हस्तान्तरणको तयारीमा रहनु भएकी प्रधानमन्त्री कार्कीले गत साता बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई…

रास्वपालाई पहिलो गाँसमै ढुंगा !

अनुसा थापा भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जितेमा देशमा कायापलट हुन्छ भन्नेहरु ग्यास र पेट्रोल नपाएको गुनासो पोख्न थालेका छन् । ‘चुपचाप घण्टीमा छाप’ भन्दै रास्वपालाई मतदान गर्नेहरुले सरकार गठन…

२०८२ को जनादेश र नेपालको राजनीति

कौशल कुमार भट्टराई हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ केवल अर्को संसदीय अभ्यास मात्र होइन भन्ने रुपमा बुझ्नु जरुरी छ । यो तीन दशकदेखि चलिरहेको राजनीतिक अभ्यासमाथि जनताले दिएको गम्भीर मूल्याङ्कन पनि हो । मतदाताले यस पटक केवल प्रतिनिधि मात्र छानेनन्…

गगनको राजीनामा अस्वीकृत हुने नैतिकतालाई धन्यवाद महाधिवेशनको तयारी

भक्तपुर/ गगन कुमार थापाले “नैतिक जिम्मेवारी” लिँदै नेपाली कांग्रेसको सभापति पदबाट दिएको समाचार बाहिरिएको छ । उहाँले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मामार्फत राजीनामा पेश गरेको भनी भनिएको छ । उक्त विषय आज बस्ने कांग्रेसको केन्द्रीइ समितिको बैठकमा पेश गरिने बताइएको…

‘गैह्र सांसद’ लाई मन्त्रीमा प्राथमिकता राम्रो

कौशल कुमार भट्टराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम पनि आएको छ । प्रत्यक्षतर्फ १६५ जना तथा समानुपातिकतर्फ ११० जना सदस्यका रुपमा निर्वाचित हुने भएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारहरुको परिणाम सार्वजनिक भैसकेको भए…

अग्निपरीक्षामा राजनीतिक दलहरु : ओली क्षेत्रमा सीमित, कांग्रेस–रास्वपामा उत्साह

भक्तपुर/ यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो राजनीतिक भविष्यको लागि अग्निपरीक्षामा रहेका छन् । राजनीतिक दलहरुले नचाहिरहेको अवस्थामा यो निर्वाचन हुन गैरहेको विश्लेषण…

एमालेका जिल्ला ‘अध्यक्ष’ नै कांग्रेसमा

रसुवा/ रसुवा जिल्लाबाट नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका सभापति गगनकुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेपछि अहिले उनीहरु कांग्रेसलाई जिताउन खटिन थालेका…

पर्साका अन्सारी कांग्रेसमा

वीरगञ्ज/ नेकपा (एमाले) पर्साका नेता बसरुद्धिन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रहेका थिए । गगनकुमार थापा कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन् । उनले थापा नेतृत्वमा आएपछि कांग्रेस…

रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको हातबाट ठकुरीले कांग्रेसको सदस्यता लिनु भएको हो । नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीले कांग्रेसमा प्रवेश गर्नु भएको…

जनरल विश्वबन्धु थापाको जीवनरेखा

सुब्बा पद्मजङ्ग थापा र दुर्गाकुमारीका छोरा विश्वबन्धु थापा १९८४ साल भदौ २४ गते भारतको बिहार प्रान्तको दीपनगरमा जन्मेका थिए । चन्द्रशमशेर राणाको हरेक कृत्यको समर्थन नगरेबापत पद्मजङ्गले देश छोड्न बाध्य हुनुपरेको थियो । त्यसैले विश्वबन्धु थापाको कखरा पनि भारतमा नै…