श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले दिनु भएको दिव्य उपदेश

रोशन ज्ञवाली मानव सभ्यताको इतिहासमा केही यस्ता ग्रन्थ छन्, जसले समय, स्थान र परिस्थितिको सीमा नाघेर पुस्तौँपुस्तालाई मार्गदर्शन गरिरहेका छन् । त्यस्ता ग्रन्थहरूमध्ये श्रीमद्भगवद्गीता एक अनुपम र कालजयी कृति हो । महाभारतको भीषण युद्ध शुरु हुन लाग्दा कुरुक्षेत्रको रणभूमिमा अर्जुन…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका व्यक्तिहरूका लागि यो साता उत्साहजनक रहनेछ । लामो समयदेखि रोकिएका कामले गति लिने सम्भावना छ । कार्यक्षेत्रमा तपाईंको मेहनत र क्षमताको मूल्यांकन हुनेछ । जागिरमा नयाँ जिम्मेवारी प्राप्त…

म झुक्ने छैन, मेरो कलम रोकिने छैन

एक निर्वासित नेपालीको हृदयको आवाज — प्रबिन तामाङ, रामपुर–५, रामेछाप (हाल: बेलायत) म, प्रबिन तामाङ, रामेछापको रामपुर–५ को माटोमा जन्मेको, हुर्केको र त्यही माटोको ऋण बोकेर हिँडेको एक सामान्य नेपाली नागरिक हुँ । आज शरीरले म सात समुद्र पारि बेलायतको…

राज्यको सुविधा: आवश्यकता कि अवसरको दोहन ?

रुषा थापा नेपालमा सामाजिक सुरक्षाको अवधारणा कमजोर वर्ग, असहाय, ज्येष्ठ नागरिक तथा राज्यको संरक्षण आवश्यक पर्ने नागरिकलाई राहत र सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो । समयक्रममा सामाजिक सुरक्षा कार्यक्रमहरू आफ्नो मूल उद्देश्यबाट केही हदसम्म विचलित भएको देखिन्छ ।…

नेपालमा सामुदायिक विकासको आवश्यकता तथा महत्व

—गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) सामाजिक विज्ञानमा समुदाय भनेको कुनै निश्चित भौगोलिक क्षेत्रमा समान विश्वास, मान्यता, उस्तै धारणा राख्ने व्यक्तिहरुको बसोबास भएको समूह हो । पुराना र आधारभूत संस्थाहरुमा समुदाय परिवारपछिको दोस्रो दर्जामा आउँछ…

लघुकथाः देखाउने र चपाउने दाँत

युगल बसेल उनी ज्यादै आदर्श व्यक्तिको रूपमा यत्रतत्र सर्वत्र चिनिएका प्रसिद्ध पुरुष थिए । सरकारी उच्च ओहदामा भए तापनि उनी लप्पन छप्पनका कुराबाट टाढा रहन्छन् भन्ने भाव उनको बोलिवचनबाट झल्किने गथ्र्यो । सरकारी नूनपानी खानेहरू पनि यति सात्विक विचारका हुन्छन्…

न्यूयोर्कदेखि कोलोराडोसम्म

तारा भट्टराई (नदिया) जीवनका केही यात्राहरू केवल भौगोलिक दूरी मापन गरेर मात्रै समाप्त हुँदैनन् ती मनभित्र अझै गहिरो हुँदै जान्छन् । नवौँ अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को सम्मेलनका लागि कोलोराडो पुग्ने मेरो यो यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय साहित्यिक अनुभूति…

३०औं बालसाहित्य सम्मेलन र रोल्पा

– डा. जयन्ती पौडेल बाल साहित्य समाज र रोल्पाली आयोजकहरूको संयोजकत्वमा मिति २०८२ मंसिर १८ र १९ गते रोल्पाको सदमुकाम लिवाङमा अत्यन्त भव्यताका साथ ३० औं बालसाहित्य सम्मेलनको कार्यक्रम सुसम्पन्न भयो । १८ गते बिहान १० बजेबाट नै कार्यक्रम शुरू…

प्राथमिक उपचार : एक विशेष उपचार

कपिलदेव लामिछाने वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । उक्त संविधानले प्रत्येक नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको…

कांग्रेसको यो बुढो रुख, त्यो बुढो रुख

विश्वास पराजुली नेपाललाई रुखको धनी अर्थात् वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन् त कतै अटल उभिएर साहरा दिने…