अनुसा थापा नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरु नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले महंगो भाडा लिएर ठग्ने । होटलदेखि लिएर पर्यटक (टुरिस्ट) बसहरुले समेत विदेशी भनेपछि ठग्न शुरु गर्छन् । ट्रेक्रिङ गर्न पनि नेपालीलाई भन्दा चर्को…
