लण्डन l नेपालका अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।…
