पोखरा l द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिबल हुने भएको छ । सन् २०२३ को डिसेम्बरमा १५ सम्म चल्ने सो फेस्टिलमा विश्वका ८० देशका गायक…
पोखरा l द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिबल हुने भएको छ । सन् २०२३ को डिसेम्बरमा १५ सम्म चल्ने सो फेस्टिलमा विश्वका ८० देशका गायक…
भक्तपुर l सामाजिक क्षेत्रमा सक्रिय रहेकी टीका योगी ‘नयाँ विमर्श’ साप्ताहिकको सल्लाहकार बनेकी छिन् । उनी लोकतान्त्रिक विचारधाराको पक्षधर रही सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएकी छिन् । सुर्खेतलाई आफ्नो गृहजिल्ला तथा कर्मभूमि मान्दै आएकी योगी पछिल्लो समय काठमाडौंमा बसी सामाजिक…
काठमाडौं l सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा मंगलबार नियुक्त गरिएको हो । यसका लागि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा…
काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ । त्यसरी नेपालमा…
धुलिखेल l नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले काभ्रेपलाञ्चोक जिल्लामा दलत्याग गर्ने होडबाजी चलेको छ । धुलिखेल नगरपालिकाका वडाध्यक्ष सहितका नेताहरुले हालै मात्र नेपाली कांग्रेस प्रवेश गरेको अवस्थामा एमालेमा फेरि भूइँचालो गएको छ । एमालेका बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली…
काठमाडौं l आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीका २५ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई काजमा खटाएको छ । नेपाल प्रहरीको मुख्यालयले निर्वाचन आचार संहिता लाग्नु अगावै उनीहरुलाई खटाएको हो । यसरी खटिनेहरुमा अंगुर…
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आतंक र एकलौटीप्रति व्यापक गुनासो बढेपछि सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उक्त ठाउँमा पुनः रमेशप्रसाद सिंहलाई ल्याइएको छ । गत २०७७ साल मंसिर १५ गते सेटिङ गरेको आरोपमा सिंहलाई सरुवा गरिएको…
ललितपुर l नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत थाँतिरहेका १६ वटा जिल्ला अधिवेशन सकिएपछि कांग्रेस चुनाव केन्द्रित भएर सक्रिय भएको छ । गत फागुन ३० गतेबाट सबै जिल्लाको अधिवेशन सकिएको कारण स्थानीय निर्वाचनलाई केन्द्रमा राखी कांग्रेसले आप्mनो पक्षमा लहर ल्याएको हो…
काठमाडौँ । स्थानीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुलाई असार १५ को जस्तो भ्याइ—नभ्याई चटारो शरु भएको छ । यतिबेला गठबन्धनका अध्यक्षहरु देश दौडाहामा छन् । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली उखानटुक्काको पोको लिएर जिल्लाजिल्लामा गई माधवकुमार…
काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई छाडेर नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । मानन्धर फिल्म निर्माता विनोद मानन्धरकी श्रीमती हुन् । अहिले फिल्म छाडेर राजनीतिमा लागेकी करिष्मा यसअघि बाबुराम भट्टराईको जनशक्ति पार्टीमा आबद्ध थिइन्…