मन्त्री झाँक्रीको आतंक रोक्न सिंह पुनः शहरीमा

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आतंक र एकलौटीप्रति व्यापक गुनासो बढेपछि सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उक्त ठाउँमा पुनः रमेशप्रसाद सिंहलाई ल्याइएको छ । गत २०७७ साल मंसिर १५ गते सेटिङ गरेको आरोपमा सिंहलाई सरुवा गरिएको…

जिल्ला अधिवेशन सकेपछि काँग्रेसमा लहर

ललितपुर l नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत थाँतिरहेका १६ वटा जिल्ला अधिवेशन सकिएपछि कांग्रेस चुनाव केन्द्रित भएर सक्रिय भएको छ । गत फागुन ३० गतेबाट सबै जिल्लाको अधिवेशन सकिएको कारण स्थानीय निर्वाचनलाई केन्द्रमा राखी कांग्रेसले आप्mनो पक्षमा लहर ल्याएको हो…

स्थानीय चुनावमा विप्लवले भाग लिने

काठमाडौँ । स्थानीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुलाई असार १५ को जस्तो भ्याइ—नभ्याई चटारो शरु भएको छ । यतिबेला गठबन्धनका अध्यक्षहरु देश दौडाहामा छन् । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली उखानटुक्काको पोको लिएर जिल्लाजिल्लामा गई माधवकुमार…

करिष्माले छाडिन् बाबुराम, सिंह एमालेमा

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई छाडेर नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । मानन्धर फिल्म निर्माता विनोद मानन्धरकी श्रीमती हुन् । अहिले फिल्म छाडेर राजनीतिमा लागेकी करिष्मा यसअघि बाबुराम भट्टराईको जनशक्ति पार्टीमा आबद्ध थिइन्…

उमेरमा पृथकताबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विभिन्न अवस्थाका लागि उमेरमा भएको पृथकताप्रति चासो व्यक्त गरेकी छिन् । उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता दिने कुरालाई नेपालले स्वीकारेको बताइन् । यहाँ आयोजित एक कार्यक्रममा…

विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं l विश्वविद्यालय पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा .डा. रामचन्द्र गौतमले कन्याकुमारीदेखि मानसरोवरसम्मको भूभाग आर्यव्रत क्षेत्र नेपालको भूमि रहे पनि अहिले त्यो भूमि भारत र चीनमा परेको भनी दुखेसो व्यक्त गरेका छन् । उनले यहि भूमिबाट सिर्जीत पवित्र नदीहरु गंगा…

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेताबीच सम्झौता

काठमाडौं l ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्नका लागि सहज तरिकाको प्रयोग गर्ने सम्झौता भएको छ । यसका लागि क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी…

एफक्यान र सिडेनको चुनावमा कम्युनिष्ट क्लिनस्वीप

काठमाडौँ । गत शुक्रबारदेखि शरु भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र नेपाल इन्जिनियर एसोसिएसन (सिडेन) को निर्वाचनमा कम्युनिष्टहरु क्लिनस्वीप भएका छन् । निर्माण व्यवसायी महासंघको निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये काँग्रेस निकट मानिने रवि सिंहले…

जोशी नापीका शक्तिशाली महानिर्देशक

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा माओवादी कोटाबाट शशि श्रेष्ठ (लीलमणि पत्नी) नियुक्ति भएकी छिन् । श्रेष्ठ गत २०७८ असोज २२ गते मन्त्री बनेकी हुन् । मन्त्री बनेको छ महिना बितिसक्दा पनि उनले मन्त्रालयलाई यथास्थितिमा चलाएकी छिन् ।…

मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला

काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।…