रास्वपामा बढ्दो दूरी, थपियो सत्ताको संशय

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) बीचको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न चर्चा हुन थालेका छन् । सार्वजनिक रूपमा दुवै नेताबीचको दूरीबारे स्पष्ट धारणा नआए पनि पार्टी र सरकार…

एमालेमा नयाँ समीकरणको संकेत

ललितपुर/ नेकपा -एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेसँगै पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहस शुरु भएको छ । लामो समय सक्रिय राजनीतिबाट बाहिर रहेकी भण्डारीलाई पुनः पार्टीको प्रभावशाली भूमिकामा ल्याउने निर्णय विशेषतः अध्यक्ष खड्गप्रसाद शर्मा ओलीकै…

कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन्

ललितपुर/ नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो । बस्नेतको पार्थीव शरिरमा नेकपा -एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विहीबार श्रद्धाञ्जलि दिएका…

सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’

काठमाडौं/ फरक क्षमता भएका व्यक्तिहरुको सहभागितामा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न भएको छ । सी.एस. इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा मंगलबार कार्यक्रम भएको हो । त्यसमा २० जना फरक क्षमता भएका प्रतिभाले ¥याम्प वाक तथा…

राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता काममा नयाँ उत्साह आउनेछ । रोकिएका काम अघि बढ्ने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ । आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्चले दबाब दिन सक्छ । परिवारका…

महाधिवेशनको तयारीमा कांग्रेसः गुटको समस्या, देउवा आयोगमा

भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको राजनीतिक दूरी झन् स्पष्ट हुँदै गएको छ । पार्टीको एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले त्यसैलाई स्वीकार नगरी अर्को प्रक्रियाबाट अघि…

गायिका ईश्वरी बराल यमन ग्लोबल अवार्ड

काठमाडौँ/ गायिका ईश्वरी बराल यमन ग्लोबल म्युजिक अवार्ड २०८३ बाट बिजेता बनेकी छिन् । बराल अवार्डको उत्कृष्ट पाँचमा पर्दै विजेता बन्न सफल भएकी हुन् । उनको चर्चित गीत खानदानी छोरीले अवार्ड प्राप्त गरेको हो । गायन र नृत्यसँगै लामो समयदेखि…

परराष्ट्रमन्त्री खनाललाई बुझाइयो १७ बुँदे सुझाव

अमेरिका/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् -एनआरएनए एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनसीसी अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको…

‘यमन ग्लोबल म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौं/ गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ । यमन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका…

बाल अधिकारबारे कानून र व्यवहार

अनुसा थापा कानूनले १८ वर्षमूनिका नागरिकलाई नाबालिग भनेको छ । ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको दर्जामा राखिन्छ । यी दुवै उमेर समूह कमाउन नसक्ने र हेरचाह चाहिने खालका हुन् । के उनीहरुले संरक्षण र हेरचाह पाएका छन् ? २०७२ असोज…