काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विभिन्न अवस्थाका लागि उमेरमा भएको पृथकताप्रति चासो व्यक्त गरेकी छिन् । उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता दिने कुरालाई नेपालले स्वीकारेको बताइन् । यहाँ आयोजित एक कार्यक्रममा…
Category: समाचार
विमोचन कार्यक्रम सम्पन्न
काठमाडौं l विश्वविद्यालय पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा .डा. रामचन्द्र गौतमले कन्याकुमारीदेखि मानसरोवरसम्मको भूभाग आर्यव्रत क्षेत्र नेपालको भूमि रहे पनि अहिले त्यो भूमि भारत र चीनमा परेको भनी दुखेसो व्यक्त गरेका छन् । उनले यहि भूमिबाट सिर्जीत पवित्र नदीहरु गंगा…
ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेताबीच सम्झौता
काठमाडौं l ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्नका लागि सहज तरिकाको प्रयोग गर्ने सम्झौता भएको छ । यसका लागि क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी…
एफक्यान र सिडेनको चुनावमा कम्युनिष्ट क्लिनस्वीप
काठमाडौँ । गत शुक्रबारदेखि शरु भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र नेपाल इन्जिनियर एसोसिएसन (सिडेन) को निर्वाचनमा कम्युनिष्टहरु क्लिनस्वीप भएका छन् । निर्माण व्यवसायी महासंघको निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये काँग्रेस निकट मानिने रवि सिंहले…
जोशी नापीका शक्तिशाली महानिर्देशक
काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा माओवादी कोटाबाट शशि श्रेष्ठ (लीलमणि पत्नी) नियुक्ति भएकी छिन् । श्रेष्ठ गत २०७८ असोज २२ गते मन्त्री बनेकी हुन् । मन्त्री बनेको छ महिना बितिसक्दा पनि उनले मन्त्रालयलाई यथास्थितिमा चलाएकी छिन् ।…
मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला
काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।…
फाटेको मन जोड्ने अभियानमा काँग्रेस
भक्तपुर l गत फागुन २९ गतेबाट अगामी चैत २९ गतेसम्म नेपाली काँग्रेसले देशका ७५३ वटा स्थानीय निकायमा घरदैलो अभियान शरु गरेको छ । यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । एक महिने चुनावी अभियानका क्रममा हरेक…
बुढेशकालमा पौडेलले निकाले युवाको जोश
तनहुँ l नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि लौरो टेकेर जनताको घरदैलो अभियानमा सक्रिय बनेका छन् । आपूmलाई उधारो राष्ट्रपतिमा पार्टीले थन्क्याउन लागेको सुइँको पाएपछि पौडेल सक्रिय भएका हुन् । काँग्रेसमा सभामुखदेखि उपप्रधानमन्त्री…
भातृसंस्थाको तयारीमा कांग्रेस
भक्तपुर l नेपाली कांग्रेसले १० भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । यसका लागि कांग्रेसले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारी गरेको समाचार स्रोतले…
देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै
भक्तपुर l प्रधानमन्त्री शेरबहादुर देउवाले गत फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै लामो समयदेखि गिजोलिएको ठूलो राजनीतिक विवादलाई अन्त्य गराउन सफल भएका छन् । देउवाको सुझबुझ एवं परिपक्वताले एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि नेपाली काँग्रेस नेतृत्व एकढिक्का भएको थियो…
