निर्वाचन आयोगले आगामी निर्वाचनहरुलाई व्यवस्थित बनाउकालागि नयाँ व्यवस्थाको प्रस्ताव गरेको छ । चुनाव प्रचारप्रसारका क्रममा झण्डाको धेरै प्रयोग नहोस् भन्ने उद्देश्यले यो विषय पनि नयाँ व्यवस्थामा पार्न आयोगले प्रस्ताव गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा…
