मधुमेहका बिरामीले केरासहितका केही फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् । मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र…
