लक्ष्मी भ्यालु नेप्सेमा सूचिकृत

Nayabimarsha (Weekly Newspaper from Nepal)

लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएका छन् । फण्डको आठ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएका हुन् ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपियाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा ीख्ँ क्ष्क्ष् नामबाट फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुने बताइएको छ ।
कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *