५० वर्ष अघिको हस्तलिखित वेद

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका होर्तेमा ४० अध्यायको हस्तलिखित वेद सार्वजनिक गरिएको छ । डोल्पाका लालचन्द्र बुढाको घरमा रहेको उक्त हस्तलिखित वेद ५० वर्षअघि लेखिएको बताइएको छ ।
निगालाको कलम बनाएर हातले लेखिएको यस्तो हस्तलिखित ४० अध्यायको वेद दुर्लभ बन्दै गएको अवस्थाम उनको घरमा रहेको वेदलाई सार्वजनिक गरिएको हो । यसको आवरण काठमा कलात्मक ढंगले कुँदिएकोले यस्तो हस्तलिखित वेदको आफ्नै महत्व रहने गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *