बेलबारीमा कांग्रेसलाई जसपाको साथ

Nayabimarsha (Weekly Newspaper from Nepal)

मोरङ l नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बेलबारीबीच आज हुने स्थानीय निर्वाचनका लागि समझदारी भएको छ । बेलबारीको प्रमुखमा कांग्रेसको उम्मेदवारलाई जसपाले समर्थन गर्ने निर्णय भएको हो । जसपाले कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई समर्थन गर्ने सहमति भएको जानकारी हालै संयुक्त पत्रकार सम्मेलन गरी दिइएको हो ।

जसपाबाट प्रमुखको उम्मेदवार बनेकी मिनु राईले आफ्नो उमेदवारी फिर्ता लिएको सो अवसरमा बताइएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *