पैसा बाँडेको आरोप एमालेकी नेतृलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

बुटवल l बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईकी पत्नी माथि पैसा बाँडेको आरोप लागेको छ ।

वडा नम्बर ११ मझुवा ट्रोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई नियन्त्रणमा लिएका थिए । उनलाई सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा स्थानीयले थुनेर राखेका थिए । उनलाई प्रहरीले उद्धार गरी आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *