Blog

शपथसँगै बदलिनुपर्ने कांग्रेसको कार्यशैली

सम्पादकीय नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले बडादशैंको पूर्वसन्ध्यामा पद तथा गोपनीयताको शपथ लिँदा गरिएको स्वस्तिवाचनले एउटा रोचक सांस्कृतिक सन्देश दिएको छ । राजनीति आधुनिक विचार र जनउत्तरदायित्वको विषय भए पनि हाम्रो सामाजिक जीवनमा परम्पराको आफ्नै स्थान छ । अब…

दशैंभन्दा पुरानो सम्झना बोकेको खोकना

मनोज कुमार पोखरेल दशैं आउँदैछ भन्ने थाहा पाउन पात्रो हेर्नुपर्दैन । बजारको भीड, घर फर्किने यात्रुको हतार, नयाँ कपडाको किनमेल र गाउँतिर बढ्ने चहलपहलले त्यसको सूचना दिइसकेको हुन्छ । घटस्थापनासँगै घरघरमा जमरा राखिन्छ । दशमी नजिकिँदै गर्दा निधारमा टीका र…

अबको कांग्रेस : विवाद होइन, विश्वासको राजनीति

कौशल कुमार भट्टराई नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि पार्टी स्वाभाविक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ । महाधिवेशन केवल नेतृत्व छान्ने प्रक्रिया होइन, पुरानो कार्यकालको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने राजनीतिक अवसर…

रास्वपामा देखिन थाल्यो समस्या

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सत्तामा पुगेपछि उसको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गरेको छ । सडकमा प्रश्न उठाउने र पुराना दललाई कठघरामा उभ्याउने अवस्थामा रहेको पार्टीले अहिले आफैंले उठाएका प्रश्नको उत्तर दिनुपर्ने परिस्थिति भोग्न थालेको छ । सांसद खगेन्द्र…

कांग्रेसमा नयाँ आशा: थापा नेतृत्वमा, देउवा संकटमा

मुख्य समाचार कृष्ण लम्साल भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन सकिँदै गर्दा पार्टी कार्यालयका कुर्सीमा बस्ने पात्र मात्र फेरिएका छैनन्, कांग्रेसभित्र वर्षौंदेखि जमेर बसेको शक्ति–सन्तुलनसमेत हल्लिएको छ । गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि लामो समय पुरानो पुस्ताको निर्णय…

नापी विभागमा महानिर्देशक परिवर्तन

काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णय अनुसार गत असोज २६ गते नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालय सरुवा गरिएको छ । नापी विभागको महानिर्देशकमा विभागकै उपमहानिर्देशक करुण केसीलाई जिम्मेवारी दिइएको छ ।…

दशैंअघि नै सडकका सीडीई सरुवाको तयारी

काठमाडौं/ पूर्वाधार विकास मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड तयार गरेसँगै सडक विभाग मातहत कार्यरत सीडीई -उपसचिवस्तर) हरूको सरुवा गर्ने तयारी अघि बढाएको छ । मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष अवधि पूरा गरेका सीडीईहरूबाट असोज २७ गतेसम्म आवेदन मागेको थियो । प्राप्त आवेदनमाथि…

नेपालमै बसेर विदेशी विश्वविद्यालयको पढाइ

उमेश खड्का कुनै समय विदेशी विश्वविद्यालयबाट डिग्री लिन विदेश नै पुग्नुपर्छ भन्ने बुझाइ थियो । विश्वविद्यालयको कक्षामा उपस्थित हुनु, विद्यार्थी भिसा लिनु र वर्षौंसम्म विदेशमै बसेर अध्ययन गर्नु यसको अनिवार्य पक्षजस्तै मानिन्थ्यो तर सूचना प्रविधिले उच्च शिक्षाको स्वरूप नै बदलिदिएको…

गुर्जो : लहरामा लुकेको औषधीय सम्पदा

पिएमणि भट्टराई घरको छेउमा कुनै रूखलाई अँगाल्दै माथि चढेको हरियो लहरा देख्दा सामान्य झारजस्तै लाग्न सक्छ । त्यही लहरा गुर्जो हो भने नेपाली समाजले पुस्तौँदेखि त्यसलाई सामान्य वनस्पतिभन्दा फरक दृष्टिले हेर्दै आएको छ । गाउँघरमा ज्वरो आउँदा, शरीर गल्दा वा…