राजश्वमा तीनै तहका सरकार किन कमजोर ?

– अनुसा थापा संघीय शासन प्रणाली लागू भएको झण्डै एक दशक पुग्न लाग्दा पनि नेपालमा एउटा मूलभूत प्रश्न अझै अनुत्तरित छ कि राज्यले आफ्नै स्रोतबाट विकास गर्ने क्षमता किन बढाउन सकेन ? संघ, प्रदेश र स्थानीय सरकार प्रत्येक वर्ष बजेट…

समृद्धिको इन्जिन बन्न सक्छन् बैंक–वित्तीय संस्था ?

– रिसव गौतम कुनै पनि राष्ट्रको आर्थिक विकास केवल सरकारी बजेट वा वैदेशिक सहयोगको भरमा सम्भव हुँदैन । विकासका लागि आवश्यक पुँजी, लगानीको वातावरण, निजी क्षेत्रको आत्मविश्वास र वित्तीय प्रणालीको सक्रियता एक–अर्कासँग गहिरो रूपमा जोडिएका हुन्छन् । राज्यले नीति निर्माण…

साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला

काठमाडौं/ नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवद्र्धन गर्दै उत्कृष्ट स्रष्टाको सम्मान गर्ने उद्देश्यले आयोजना गरिने राष्ट्रिय नेपाली साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गुरु पूर्णिमाको अवसर पारेर अवार्डका लागि आवेदन आह्वान…

पूर्वाधार विकासमा मन्त्री लम्सालको सक्रियता

काठमाडौं/ पदभार सम्हालेको करिब चार महिनामै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका पूर्वाधार आयोजनाको स्थलगत अनुगमनलाई तीव्र बनाएका छन् । मन्त्रालय स्रोतका अनुसार सडक, पुल, खानेपानी तथा शहरी पूर्वाधारका आयोजना समयमै सम्पन्न गराउने उद्देश्यका साथ मन्त्री लम्सालले नियमित रूपमा आयोजना स्थलको…

पत्रकारितामा एआई प्रयोगसम्बन्धी प्रशिक्षण

धनकुटा/ नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता -एआई) को प्रयोगसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । गत जेठ २४ र २५ गते आयोजित उक्त कार्यक्रममा सुनसरी जिल्लाका ५० भन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता…

कोशीको बजेट यस्तो आयो

पिएमणि भट्टराई विराटनगर / कोशी प्रदेश सरकारले असार १ गते आर्थिक बर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको…

नागरिक लगानी र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं/ नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन…

पूर्वाधार विकास मन्त्रालयमा सुईहरु रित्तिँदै

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले तात्कालीन भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको छ । संगठनको व्यवस्थापन सर्वेक्षण नहुँदा आ–आफ्नै संरचना अन्तर्गत काम गरिरहेका छन् । यी तीनवटै मन्त्रालयको जिम्मेवारी मन्त्री सुनिल…

इसेवा र आइएमएसको सहकार्य

काठमाडौँ/ डिजिटल भुक्तानी सेवाप्रदायक इसेवा र व्यावसायिक समाधान प्रदायक आइएमएसले संयुक्त रूपमा …इन्टरप्राइज पेमेन्ट सोलुसन्स (Enterprise Payment Solutions) सार्वजनिक गरेका छन् । नयाँ प्रणालीमार्फत व्यवसायीहरूले अब आफ्ना विक्रेता, साझेदार तथा अन्य हितग्राहीलाई प्रत्यक्ष रूपमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा…

शहरमा डुबानको त्रास, गाउँमा तुइनकै आश

अनुसा थापा आकाशमा बादल गर्जिनासाथ भक्तपुरको राधेराधे क्षेत्रका बासिन्दाको मनमा डर जाग्छ । त्यो डर भूकम्पको होइन, डुबानको हो । केही घण्टा पानी परेपछि घरभित्र पानी पस्ने, सडक जलमग्न हुने र जनजीवन अस्तव्यस्त बन्ने नियति त्यहाँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका…