काठमाडौँ/ नेपालमा गैरकानूनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रवेशाज्ञा सकिएपछि पनि गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको…
