फरार निराजन युएईमा पक्राउ

काठमाडौं/ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी निराजन नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् । एनसिबि अवुधावी युएईको समन्वयमा उनलाई त्यहाँ पक्राउ गरिएको प्रहरीले जनाएको छ । रूकुम पश्चिम आठबीसकोट नगरपालिका–५…

बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने ?

सुरेश पौडेल जतिबेला देशमा कोरोना भाइरस (कोभिड १९) कारण लकडाउन भयो, त्यो समयमा ४ जना बालबालिकामध्ये एक जनाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका थिए । बालबालिकाका लागि डिजिटल सेफ्टीमा काम गर्ने संस्था चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनले यो सार्वजनिक…

अध्यागमन नियमबारे लण्डनमा अन्तरक्रिया

लण्डन/ लण्डनका वरिष्ठ ब्यारिष्टरहरुसँंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयाँं नियमबारे अन्तरक्रिया आयोजना गरिएको छ । यहाँस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बरमा आइतबार भर्चुअल अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा लण्डनस्थित ल फर्म वान पम्प कोर्टसंँग आवद्ध ब्यारिष्टरहरु जस्टिन…

इसाई धर्म विस्तारमा गरिबीको दुरुपयोग

काठमाडौँ / प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालमा इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग भइरहेको बताएका छन् । प्रधानमन्त्री निवासमा जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले सबै धर्मलाई सम्मान गर्ने भए पनि धर्म…

कालोसूचीमा परे सञ्चारमाध्यमहरु

काठमाडौं/ प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै चारवटा सञ्चारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको भनी प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको…

मन्त्री पाण्डेमाथि गम्भीर आरोप

काठमाडौँ/ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेमाथि घुस लिएको भनी गम्भीर आरोप लगाएका छन् । मन्त्री पाण्डेले घुस लिएर क्यासिनो सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिएको आरोप लगाएका हुन् । बजगाइँले लगाएको आरोपमा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा…

गृहमन्त्री लेखकमा कमाण्ड र कन्ट्रोलको अभाव

काठमाडौं/ गृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका अनुभवी, परिपक्व र क्षमतावान् नेता हुन् । कानूनका जानकार समेत रहेका मन्त्री लेखक भलाद्मी पनि छन् । उनमा कमाण्ड र कन्ट्रोलको अभावले गर्दा काँग्रेसभित्रै आलोचित बन्न थालेका छन् । विपत व्यवस्थापनमा गृहमन्त्री लेखकको प्रभावकारी…

उपनिर्वाचन दलहरुको अग्निपरीक्षा

काठमाडौँ/ स्थानीय तहका लागि मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचन राजनीतिक दलहरुका लागि अग्निपरीक्षा साबित हुने देखिएको छ । यसअन्तर्गत ४४ पदका लागि हुने उपनिर्वाचनमा पुरानो साख जोगाउनु नै मुख्य दलहरुका लागि चुनौती बन्ने देखिएको छ । स्थानीय तहका रिक्त…

राजनीतिको चेपुवामा ‘न्याय’: रास्वपामा समस्या, दुई तिहाइ बेकामे

मुख्य समाचार भक्तपुर/न्यायमा समान पहुँच तथा स्वतन्त न्याय वा न्यायालयको कुरा विश्वव्यापी मान्यता भए पनि त्यस विपरितका कार्यहरु नेपालमा हुन गैरहेको महसुस गरिन थालिएको छ । खासगरी राजनीतिलाई न्यायालयमा घुसाउने खालको गतिविधि दलहरुले गरिदिँदा यस्तो अवस्था आउने गरेको हो ।…

स्थितिगत्यात्मक प्रगतिवादबारे संगोष्ठी

ललितपुर/ ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ । प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले…