काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी…
