शेयर बजारमा निर्वाचनको प्रभाव कस्तो रहला ?

रिसव गौतम गत भदौ २३ र २४ को जेनजी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपतिबाट निर्वाचनको ६ महिने कार्यादेश पाएको वर्तमान सरकारले चुनावको एकलब्बे तयारी गरिरहेको छ ।…

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

रमेश कुमार बोहोरा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपियाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपियाँ बसिरहेको छ । अथाह निक्षेप…

कुरा खेतीको बोलबाला

डा. छायादत्त न्यौपाने अचेल कति मजाको समय धित मारेर कुरा काट्न पाइन्छ चिया पसल, छतका घाम बगैंचाका सुन्तला र बदामसँग क्या स्वादका कुरा ! यी कुराले जीवनलाई के दिए र दिन्छन् ? यो हेक्का राख्नेले राखून् मलाई चाहिएन म त…

अमृत बेलादेखि कुर्सीमा देखिएको आकृतिसम्म

शोभाराम ओली जनवरी १६, २०२६ शुक्रवार । बिहीबार साँझ निद्रादेवीको काखमा पुग्नुअघि मन असाध्यै चलायमान थियो । कल्याण थापा ज्यूको सुपुत्रीको अन्नप्राशन कार्यक्रमका दृश्यहरू आँखाअघि घुमिरहेका थिए । परदेशमा बसेर पनि आफ्नै संस्कार, आफ्नै माटोको सुवास यति नजिकबाट महसूस गर्न…

एकादेश

डा. राजु अधिकारी एकादेशमा एउटा सानो शहर थियो । शहरको किनारामा एउटा गाउँ थियो । गाउँको किनारामा एउटा खोला थियो । खोलाको किनारामा एउटा जरुवा थियो । जरुवाको किनारामा बेलको एउटा रूख थियो । शहर र गाउँमा मानिस बस्थे, खोला…

रविको करोडौंको जमानतको स्रोत के ?

रुषा थापा बैंकमा दश लाखभन्दा बढी रकम राख्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्छ । दश लाखभन्दा बढीको स्रोत खुलाएर र त्योभन्दा कमको स्रोत नखुलाई आम सर्वसाधारणले बैंकमा खर्बौ रकम राखेका छन् । सम्बन्धित व्यक्तिले बैंकमा राखेको दश लाखमाथि रकम कसरी आम्दानी…

साइबर अपराधको कारण, समस्या र समाधानका उपायहरु

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सहप्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) साइबर अपराधसम्बन्धी विश्व इतिहास हेर्दा फ्रान्समा कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्डले कपडा बुन्नको लागि स्वचालित कम्प्युटरहरू जडान गरेपछि त्यसबाट आफ्ना रोजगारी गुम्ने डरले उक्त उद्योगका कम्प्युटरहरू अवैध…

आऊ हामी अपराध गरौँ

कृष्णचन्द्रसिंह प्रधान बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराधबोध गर्न थाल्छु । साँच्ची, बाँच्नु भनेको पाप गर्नलाई हो ? कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरूवा तर्क भन्छु…

उम्मेदवारीसँगैका राम्रा र सुधार्नुपर्ने कुराहरु

कौशल कुमार भट्टराई आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने कार्य सकिएको छ । यही माघ ६ गतेका लागि तोकिएको मितिमा दलहरुका प्रतिनिधि तथा अन्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराएसँगै निर्वाचनको…

कम्पनीको साधारणसभा यसकारण आवश्यक

विष्णु गिरी ‘निश्चल’ भखरै पुस मसान्त सकिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका प्राइभेट, पब्लिक तथा मुनाफा वितरण नगर्ने कम्पनीहरुले बार्षिक साधारणसभा गरेर त्यसको विवरण कम्पनी रजिष्ट्रार कर्यालयमा बुझाउनु पर्छ । यो विवरण पुसमसान्त भित्रमा बुझाएमा कुनै प्रकारको शुल्क…