योजना आयोग र यसको प्रभावकारिता

कौशल कुमार भट्टराई कुनै पनि मुलुकको विकास केवल बजेट छुट्याएर वा वर्षैपिच्छे नयाँ आयोजना घोषणा गरेर सम्भव हुँदैन । विकासका लागि आजको आवश्यकता मात्र होइन, भोलिको सम्भावना पनि देख्न सक्ने दृष्टि चाहिन्छ । मुलुकसँग उपलब्ध स्रोत कति छ, त्यसलाई कहाँ…

नेपालको आर्थिक रूपान्तरण : विरोधाभासबाट अवसरतर्फ

गुरु प्रसाद पोख्रेल, चार्टर्ड एकाउन्टेन्ट नेपालको अर्थतन्त्र आज एउटा गहिरो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर विप्रेषण आप्रवाहले कुल गार्हस्थ्य उत्पादनको ३३’ हाराहारी ओगटेर ऐतिहासिक उच्च विन्दु छोएको छ र विदेशी मुद्रा सञ्चिति करिब २३.५५ अर्ब अमेरिकी डलर पुगेको छ ।…

नेपालमा भ्रष्टाचारको कारण तथा निराकरणका उपायहरु

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस भ्रष्टाचार (Corruption) भन्नाले ‘भ्रष्ट’ भनेको दुषित खराब वा बिग्रेको र ‘आचार’ भनेको व्यवहार चाल चलन वा चरित्र भन्ने बुझिन्छ । यसरी भ्रष्ट±आचर– भ्रष्टाचार । अर्थात् कसैले वदनीयतपूर्ण तरिकाले अनुचित वा भ्रष्ट…

मधुमेहको शुरुवाती संकेत : खानपान र दैनिकी बदल्ने सही समय

मनोज कुमार पोखरेल मधुमेहलाई धेरैले एक पटक लागेपछि जीवनभर बोकेर हिँड्नुपर्ने रोगका रूपमा बुझ्ने गर्छन् । मधुमेहको शुरुवाती अवस्था वा प्रि–डायबिटिज देखिएको समयमा मानिसले आफ्नो खानपान, शारीरिक गतिविधि, तौल, निद्रा र दैनिक जीवनशैलीमा समयमै सुधार गर्न सकेमा रक्तशर्करालाई नियन्त्रणमा राख्न…

देवघाट : जहाँ नदीसँगै आस्था बग्छ

पिएमणि भट्टराई नेपालको धार्मिक भूगोलमा केही यस्ता ठाउँ छन्, जसको परिचय कुनै एउटा मन्दिर, एउटा पर्व वा एउटा धार्मिक परम्पराले मात्र पूरा हुँदैन । ती ठाउँ आफैंमा एउटा जीवन्त संस्कृति हुन्, जहाँ इतिहासले वर्तमानसँग संवाद गरिरहेको हुन्छ, प्रकृतिले अध्यात्मलाई साथ…

विश्वकप २०२६ लाई नियाल्दा

हरि शरण जमकटेल विश्व फुटबलको सर्वोच्च मञ्चमा हरेक चार वर्षमा एउटा यस्तो कथा लेखिन्छ, जसलाई संसारका करोडौँ मानिसले आफ्नो–आफ्नो भावनासँग जोडेर हेर्छन् । कसैका लागि त्यो विजयको उत्सव हुन्छ, कसैका लागि हारको पीडा, कसैका लागि नयाँ नायकको जन्म र कसैका…

मनोकामना बोकेर पुगिने मनकामना

रोशन ज्ञवाली नेपालको धार्मिक तथा सांस्कृतिक भूगोलमा केही यस्ता तीर्थस्थल छन्, जहाँ पुग्दा मानिसले केवल मन्दिरको दर्शन गर्दैन, आफ्नै विश्वास, परम्परा र प्रकृतिसँग पनि साक्षात्कार गर्छ । गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर यस्तै विशिष्ट तीर्थस्थल हो । मनले चाहेको कुरा…

मननीय कुरा

– सफलता अन्तिम होइन, असफलता घातक होइन निरन्तर अघि बढिरहने साहस नै महत्वपूर्ण हो । – विन्स्टन चर्चिल – तपाईंले संसारमा देख्न चाहेको परिवर्तन आफैं बन्नुहोस् । – महात्मा गान्धी – जीवनमा सबैभन्दा ठूलो गौरव कहिल्यै नलड्नुमा होइन, हरेक पटक…

पिछडिएका जनजातिको अवस्था र समाधानका उपायहरु

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) जातीय हिसाबले वर्गीकरण गर्नुपर्दा वाईस दलितलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ जस्तै –-१) पहाडी दलित– दमाई, कामी, सार्की, गाइने, सुनार र वादी गरी जम्मा ६ । -२) तराईबासी दलित–…

कोइरी समुदाय : इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवन

आर.जे.कुशवाह नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ बसोबास गर्ने प्रत्येक जाति र समुदायको आफ्नै इतिहास, परम्परा, संस्कार र जीवनशैली छ । तीमध्ये कोइरी -कुशवाह) समुदाय पनि नेपालको सामाजिक तथा सांस्कृतिक विविधतालाई समृद्ध बनाउने महत्वपूर्ण समुदायमध्ये एक हो…