धार्मिक तथा सामाजिक सद्भाव कायम राखौँ

सम्पादकीय नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न राष्ट्र हो । यही विविधताभित्रको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो । संविधानले पनि सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अवलम्बन गर्ने अधिकार सुनिश्चित गरेको छ ।…

कांग्रेसमा एकताको आवश्यकता

सम्पादकीय नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको दल हो नेपाली कांग्रेस । कांग्रेस अहिले आन्तरिक असन्तुलन र गुटगत प्रतिस्पर्धाका कारण चुनौतीपूर्ण मोडमा उभिएको छ । मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व दिएको यो दल स्वयंभित्र एकता कमजोर हुँदै गएको छ । त्यसको…

संसदको गरिमा जोगाऔँ

लोकतान्त्रिक शासन व्यवस्थाको आत्मा संसद हो । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले राष्ट्रका महत्वपूर्ण विषयमा बहस गर्ने, कानून बनाउने, सरकारलाई जवाफदेही बनाउने र जनताका आवाजलाई राज्यको नीतिमा रूपान्तरण गर्ने सर्वोच्च थलो संसद नै हो । त्यसैले संसद केवल एउटा भवन…

संसद्मा प्रधानमन्त्रीको उपस्थिति संस्थागत बनाऔँ

नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति उत्तरदायी रहने संवैधानिक व्यवस्था छ । व्यवहारमा विगतका वर्षहरूमा प्रधानमन्त्रीहरू संसदमा नियमित उपस्थित नहुने, सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिनबाट टाढा रहने तथा संसदलाई केवल औपचारिकता पूरा गर्ने थलोका रूपमा लिने प्रवृत्तिले आलोचना खेप्दै आएको थियो…

पहिले सुन्ने, अनि मात्र थुन्ने गर

लोकतान्त्रिक शासन व्यवस्था केवल निर्वाचित सरकारबाट मात्र स्थापित हुँदैन । त्यसको वास्तविक मूल्य कानूनी राज्यको अभ्यासबाट मापन गरिन्छ । कानूनी राज्यको अर्थ राज्य शक्तिको प्रयोग आवेग, प्रतिशोध वा लोकप्रियताको दबाबमा मात्र हुँदैन । यसको मापन स्थापित कानूनी प्रक्रिया, प्रमाण र…

नीति तथा कार्यक्रममा कार्यान्वयको चुनौति

राजनीतिक अस्थिरता, सुस्त अर्थतन्त्र, बढ्दो बेरोजगारी र जनतामा फैलिँदै गएको निराशाका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । २०८३ बैशाख २८ गते संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमलाई केवल संवैधानिक औपचारिकताका रूपमा मात्र हेर्न…

निजी सञ्चारसँग सहकार्य जरुरी

सरकारी विज्ञापन वितरणसम्बन्धी पछिल्लो निर्णयले नेपालका सञ्चार क्षेत्रलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएपछि सरकारले सरकारी विज्ञापनलाई मुख्यतः सरकारी स्वामित्वका पत्रिका तथा सञ्चारमाध्यममा सीमित गर्ने नीति अघि बढाएको भन्ने आरोप लाग्न थालेको छ ।…

नीति, न्याय र मानवीयताको परीक्षण

देशका विभिन्न शहर र ग्रामीण क्षेत्रहरूमा पछिल्लो समय सुकुम्वासी बस्तीहरूमा सरकारी गतिविधि तीव्र बन्दै गएको छ । नदी किनार, सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमणको नाममा हटाउने अभियानहरू सञ्चालन भइरहेका छन् । स्थानीय तहहरूले डोजर प्रयोग गरेर संरचना हटाउने, अस्थायी…

शैक्षिक सत्र ः चुनौतीबीच सुधारको अवसर

नयाँ शैक्षिक सत्र यही बैशाखदेखि शुरु हुने तयारीसँगै देशको शिक्षा क्षेत्र पुनः एक पटक सार्वजनिक चासो र बहसको केन्द्रमा आएको छ । हरेक वर्षझैँ यस पटक पनि अभिभावक, विद्यार्थी र शिक्षकहरूमा एउटै अपेक्षा छ कि यो सत्रको शुरुवातसँगै पाठ्यपुस्तक समयमै…

राजाको सन्देशसँगै बालेनप्रति आशा

नयाँ वर्ष २०८३ को आगमनसँगै देशभरि आशा, अपेक्षा र आत्ममूल्यांकनको वातावरण फेरि एकपटक ताजा भएको छ । यस्तै सन्दर्भमा राजा ज्ञानेन्द्र शाहको नव वर्ष सन्देशले राष्ट्रियता, स्थायित्व र सुशासनप्रति जनचासोलाई पुनः उजागर गरेको देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा…