सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल…
सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल…
पोखरा/ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम गरेको छ । पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनीत लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको आयोजकले…
काठमाडौं/ नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि फिनल्यान्डले अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा द्विदेशीय हस्ताक्षर भएपछि त्यसले आधिकारिकता पाएको हो । अर्थमन्त्रालयमा मंगलबार भएको हस्ताक्षर सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा…
काठमाडौं/ नेपाल इन्जिनियरिङ कलेज (नेक) को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टकाबारेमा जानकारी…
भक्तपुर/ काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल मानिने भक्तपुर अस्पतालमा बेलायती सरकारले दिएको आर्थिक अनुदानले अस्पतालको मुहार फेरिन पुगेको छ । सोही कारण १८ करोड रुपियाँको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न अस्पताल प्रशासन सफल भएको हो । बागमती प्रदेश सरकारका…
काठमाडौं/ नेकपा (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । रायमाझीको मुटुमा समस्या भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बुधबार भर्ना गरिएको हो । रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी डा. चन्द्रमणि…
काठमाडौं/ वीर अस्पतालमा विभिन्न थरीका अनियमितता हुने गरे पनि पछिल्लो समयमा फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिएका छन्…
अभिभावकले आफ्ना सन्तानले कहिले पनि दुःख नपाउन्, सधैं खुशी रहुन् भन्ने चाहना राख्छन् । यो स्वाभाविक पनि हो । आफ्ना सन्तानले दुःख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? अभिभावकका कतिपय कार्य वा बानीले गर्दा बालबालिकामा नकारात्मक…
पिएमणि भट्टराई बराहक्षेत्र (सुनसरी)/ जेष्ठ नागरिक, प्रौढ, युवा, सानासाना नानीहरु खुशीले रमाइरहेका देखिन्थे । मंगलबार विहान ७ बजे इनरुवाको बलाहाबाट शुरु भएको खुशीको बसको यात्रा सखुवागाछी राधाकृष्ण मन्दिर, महेन्द्र चौक, भोक्राहा, प्रकाशपुर, राजाबासहुँदै बराहक्षेत्र न.पा. ९ स्थित रामधुनी बन उपभोक्ता…
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नजर अब औषधि पसलमा परेको छ । कानूनअनुसार औषधि पसल सञ्चालन गरे नगरेको भन्ने कुरालाई महानगरपालिकाले कडाइका साथ हेर्ने भएको छ । बुधबार विहान शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै…