हरेक बिहान खाली पेटमा अम्बाकोको पात चपाउँदा कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यी पातहरूले शरीरबाट फोहोर कोलेस्ट्रोल निकाल्छ । यदि यी पातहरू नियमित रूपमा खाएमा खराब कोलेस्ट्रोल घटाउने प्रभाव देखिन्छ । मधुमेहका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । कुनै…
