कांग्रेसले बनायो सूचना सङ्कलन समिति

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । उक्त समितिमा कांग्रेसले आठ सय १४ सदस्य मनोनीत गरेको छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजकले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमिति’ मा रहेका व्यक्तिहरुको नामावली केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *