गैआनेले कम्पनी खोल्न पाउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरेको हो । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्न यसअघि कानूनी जटिलता रहेको कुरालाई मध्यनजर गर्दै यो व्यवस्था अध्यादेशमार्फत ल्याइएको हो ।
यो नयाँ व्यवस्थाले मुलुकमा लगानीको वातावरण सहज बनाउन हुने ठानिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *