सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा दाहाल

काठमाडौं/ अनुभव, दक्षता र कार्यक्षमता भएका सहसचिव सुमन दाहाललाई मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण विभागको जिम्मेवारी सुम्पेको छ । यसअघि महानिर्देशक कमल प्रसाद भट्टराईलाई राष्ट्रिय सूचना आयोगमा सरुवा भएपछि मन्त्रिपरिषद् कार्यालयका सहसचिव दाहाल विभागको महानिर्देशक बनेका हुन् । दाहालले गत भाद्र…

सहकारीपीडीतहरुले जनसागर उतार्ने

पिएमणि भट्टराई काठमाडौ/ सहकारीपीडीतहरु बचतफिर्ताका लागी सरकारसंँग पटक पटक वार्तामा बस्दा पनि न्याय नपाएपछि आगामी आइतबार काठमाडौंमा पीडितहरुले जनसागर उतार्ने तयारीमा जुटेका छन् । पीडितको बचत रकम फिर्ता गर्न सरकारले तदारुपता नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको सहकारीपीडित बचतकर्ता महासंघका…

हिलटन होटलबाट नक्सालबासी पिडित

काठमाडौं/ अन्तर्राष्ट्रिय चेन होटल ’हिलटन’ का नामबाट हालै सञ्चालनमा ल्याइएको होटलबाट स्थानीयवासी पिडित बनेका छन् । निर्माणकै क्रममा नक्सालबासीलाई हैरानी दिएर विवादमा तानिएको शंकर ग्रुपद्वारा निर्माण सम्पन्न भएको उक्त होटल सञ्चालनमा प्रयोगमा आउने उपकरणहरुका कारण स्थानीबासीले थप पिडा भोग्नु परेको…

राजस्व अनुसन्धानमा शक्तिशाली फाइल

काठमाडौं/ राजस्व अनुसनधान विभागमा रहेको एक फाइल एकदमै शक्तिशाली देखिएको छ । सोही फाइलका कारण हालसम्म छजना महानिर्देशकहरूलाई टिक्न नदिएको चर्चा भैरहेको छ । ‘बर्दिया डिस्टिलरीको फाइल’ ले सबै महानिर्देशकहरुलाई त्रसित बनाउने गरेको समाचार स्रोतको दाबी छ । राजस्व छली…

पूर्वाञ्चल विश्वविद्यालय र सिएनआइबीच समझदारी

ललितपुर/ इण्ड्ष्ट्री र एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले दुई पक्ष बीचमा भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा…

भौतिकमा सिडिईहरूको सरूवा, सूईहरूको हुँदै

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले गत भाद्र ११ गते ६ दर्जन बढी सिडिई (उपसचिव) हरुको सरुवा गरेको छ । मन्त्रालयले गरेको सरुवामा केही तरमारा सिडिईहरुलाई चलाइएको छैन भने केहीलाई एक वर्ष नपुग्दै सरुवा गरिएको छ । यो सरुवामा गत…

अष्ट्रेलियामा विद्यार्थी भिजामा कडाइ

काठमाडौं/ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा फेरि कटौती गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सन् २०२५ मा दुई लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्रै अध्ययन भिजा दिने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या घट्ने भएको हो । यसअघि बेलायत र क्यानडाले आप्रवासी…

अमेरिकामा नेपालीको हत्या

अमेरिका/ अमेरिकामा रहेका नेपाली तथा नेपाली विद्यार्थीहरुमाथि ज्यान लिने गरी हमलाहरु भएका दुखद घटना आएका छन् । टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्रालाई गोली हानेर हत्या भएको भन्ने दुखद खबर सार्वजनिक गरिएको छ । नेपालमा भोजपुर घर भएकी करिब…

नेपालमा बढ्दो बेरुजुको कारण तथा समस्या समाधानका उपायहरु

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बाँकी गरी ३ वर्गमा वर्गीकरण गरिएको छ । महालेखापरीक्षकको कार्यालयले थप स्पष्टताका लागि असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट, हानि नोक्सानी र अन्य…

न्यायाधीश नियुक्तिको प्रक्रियाविरुद्ध बार

काठमाडौं/ नेपाल बार एशोसिएशनले न्याय परिषद नियमावली २०७४ (संशोधन) अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ । बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही…