भक्तपुर/ नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी लोकप्रिय अभिनेत्री निरूता सिंहले अघिल्लो बिहीबार विवाह गरेकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । आफ्नो विवाहलाई पुष्टी गर्दै निरुताले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक…
