डिजीलाई मन्त्री र राज्यमन्त्रीलाई सचिव घाँडो

काठमाडौं/ पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको कार्यशैलीबाट वाक्क दिक्क भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मन्त्रीलाई बदनाम गर्न लागि परेका छन् । डिजी अधिकारीले विभिन्न शक्तिकेन्द्रमा मन्त्रीलाई हटाउन चलखेल गरेको आरोप लागेको छ । अधिकारीले नेकपा (एस)…

वामदेवलाई एमालेको अध्यक्ष बन्ने रहर

काठमाडौं/ ‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’ भनेझैं वामदेव गौतमलाई पनि नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर जागेको छ । एकता राष्ट्रिय अभियान नामको पसल खोलेर बसेका नेता गौतम बोर्ड झुण्ड्याएको पसल नचलेपछि एमालेमै फर्केर विहान…

सरकार परिवर्तनको चर्चा, कोइराला प्रम बन्ने

कठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नयाँ समीकरण बन्ने चर्चा व्यापक रुपमा चलेको छ । बजेट पास नहुने सुँइको पाएपछि प्रधानमन्त्री दाहालले हतार हतारमा ५४ सिटको समाजवादी मोर्चा गठन गरेको राजनीतिक वृत्तमा तरंग फैलिएको…

जनतालाई सिंहदरबारको सहजता कहिले ?

रुषा थापा मुलुकभरका जनता आफ्नो काम लिएर वा गुनासो लिएर काठमाडौंको सिंहदरबारस्थित मन्त्री, प्रधानमन्त्री, सचिव आदिलाई भेट्न आइपुग्छन् । सिंहदरबारभित्र छिर्न भने निकै गाह्रो छ । यदि आफ्नो मान्छे छैन भने त्यहाँ छिर्न पाइँदैन । यता मन्त्रालयबाट बाहिर पास पठाएमा…

पाशुपत क्षेत्रमा अतिरुद्रात्मक रुद्रार्थ लिंगार्चन

काठमाडौं/ विश्वका हिन्दूहरुको आस्थाका भगवान् श्रीपशुपतिनाथ अवस्थित पाशुपत क्षेत्रको हंसमण्डपमा शनिबार एक दिने श्रीअतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिएको छ । उपराष्ट्र«««पति रामसहायप्रसाद यादव प्रमुख अतिथि रहेको उक्त अन्तर्राष्ट्रिय सत्सङ श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास…

लहैलहैमा लाग्दा देशको बेहाल

अनुसा थापा ‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ । चाहे त्यो व्यक्तिव्यक्तिमा होस् चाहे राष्टराष्ट्रमा । एउटा नसकिकन अर्कोमाथि जाँदै जाँदैन । व्यक्ति सकाउनका लागि उसको घरमा किचिलो बनाइदिन्छन्, राष्ट्र सकाउनका लागि राजनीतिमा । कतिपयले…

बजेटले गर्दा सरकार समस्यामा

मुख्य समाचार भक्तपुर / आर्थिक वर्ष २०८०÷८१ का लागि अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट विवादित बनेको छ । अन्तिम दिन करको दर एक पूर्वकर्मचारीलाई प्रयोग गरी हेरफेर गरिएको आरोप लागि रहेका बेला उक्त बजेटको केस्रा केस्रा केलाउने क्रममा विवाद झनै बढेको…

सांसद र प्रधानमन्त्री प्रश्नोत्तरमा

काठमाडौं/ हालको प्रतिनिधिसभाको निर्वाचन भएको छैठौं महिनामा हिजो बिहीबार प्रतिनिधिसभाको बैठक नौलो ढंगबाट संचालित भएको देखियो । यस्तो हुनुमा अन्य बैठकको भन्दा भिन्न अवस्था प्रतिनिधिसभामा देखिनु कारक थियो । उक्त बैठकमा सांसदहरुले प्रश्न गर्ने तथा त्यसको जबाफ त्यहीँ नै प्रधानमन्त्रीले…