मतदाताले विवेक प्रयोग गरी मतदान गर्नु हुनेछ भन्ने विश्वास लिएको छु

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको…

‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

ललितपुर/ समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले…

के चितवनबासीले पुडासैनीको घटना बिर्सिएका हुन् ?

रुषा थापा मसिंर ४ गतेको चुनाव आउन अब धेरै दिन बाँकी छैन । अहिले जताततै चुनावकै कुरा चलि रहेको छ । सार्वजनिक सवारी साधनमा नै होस् या चिया पसलमा, बच्चादेखि बुढासम्मले एउटै कुरा गर्छन् । अदालतले त आरोपितलाई सफाइ दियो…

बेलायती प्रधानमन्त्रीबाट सिकौं

सम्पादकीय बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् । ट्रसले स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै आपूmले गरेका सबै गल्तीका लागि माफी मागेकी थिइन् । उनले नागरिकलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने…

निर्वाचन आयोग दलहरुप्रति कठोर बन्दै

काठमाडौं/ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कडा आचारसंहिता जारी गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नं.२ को निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि दाहाललाई निर्वाचन…

डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट उठ्दै

ललितपुर/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि…

भौतिक मन्त्रालय सुनसान, छायामन्त्री आरजु

काठमाडौं/ गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार…

आइएमई साथैमा, मोबाइल हातैमा

काठमाडौँ / दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ । फेसबुक…