रुसीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ । त्यसरी नेपालमा…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…

काभ्रेमा प्रवाभशाली नेताहरु कांग्रेसमा

धुलिखेल l नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले काभ्रेपलाञ्चोक जिल्लामा दलत्याग गर्ने होडबाजी चलेको छ । धुलिखेल नगरपालिकाका वडाध्यक्ष सहितका नेताहरुले हालै मात्र नेपाली कांग्रेस प्रवेश गरेको अवस्थामा एमालेमा फेरि भूइँचालो गएको छ । एमालेका बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली…

चुनावलाई लक्ष्य गरी ‘डीएसपी’ खटिए

काठमाडौं l आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीका २५ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई काजमा खटाएको छ । नेपाल प्रहरीको मुख्यालयले निर्वाचन आचार संहिता लाग्नु अगावै उनीहरुलाई खटाएको हो । यसरी खटिनेहरुमा अंगुर…

दलहरुको सक्रियता बढ्दै ll कांग्रेसमा उत्साह तालमेलमा अलमल ll

भक्तपुर l नेपालको राजनीतिमा चुनावको मुखमा दलहरुको सक्रियता ह्वात्तै बढ्ने गर्दछ । आगामी बैशाख ३० गतेका लागि स्थानीय चुनावको मिति घोषणा भएका कारण दलहरु अहिले त्यसको तयारीमा जुटेका छन् । हरेक दिन सबैजसो जिल्लाहरुमा सबैजसो दलहरुले केही न केही राजनीतिक…

मन्त्री झाँक्रीको आतंक रोक्न सिंह पुनः शहरीमा

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आतंक र एकलौटीप्रति व्यापक गुनासो बढेपछि सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उक्त ठाउँमा पुनः रमेशप्रसाद सिंहलाई ल्याइएको छ । गत २०७७ साल मंसिर १५ गते सेटिङ गरेको आरोपमा सिंहलाई सरुवा गरिएको…

जिल्ला अधिवेशन सकेपछि काँग्रेसमा लहर

ललितपुर l नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत थाँतिरहेका १६ वटा जिल्ला अधिवेशन सकिएपछि कांग्रेस चुनाव केन्द्रित भएर सक्रिय भएको छ । गत फागुन ३० गतेबाट सबै जिल्लाको अधिवेशन सकिएको कारण स्थानीय निर्वाचनलाई केन्द्रमा राखी कांग्रेसले आप्mनो पक्षमा लहर ल्याएको हो…

स्थानीय चुनावमा विप्लवले भाग लिने

काठमाडौँ । स्थानीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुलाई असार १५ को जस्तो भ्याइ—नभ्याई चटारो शरु भएको छ । यतिबेला गठबन्धनका अध्यक्षहरु देश दौडाहामा छन् । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली उखानटुक्काको पोको लिएर जिल्लाजिल्लामा गई माधवकुमार…

करिष्माले छाडिन् बाबुराम, सिंह एमालेमा

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई छाडेर नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । मानन्धर फिल्म निर्माता विनोद मानन्धरकी श्रीमती हुन् । अहिले फिल्म छाडेर राजनीतिमा लागेकी करिष्मा यसअघि बाबुराम भट्टराईको जनशक्ति पार्टीमा आबद्ध थिइन्…