नेपाल बारलाई सुधार्न के गर्ने ?

– कुशल दुवाडी २००७ सालमा जहाँनिया राणा शासनको अन्त्यपश्चात आधुनिक नेपालमा कानून व्यवसाय फस्टाएको हो । देवनाथप्रसाद वर्माको अग्रसरतामा २०१७ साल पुष ७ गतेका दिन नेपाल बार एशोसिएशनको जन्म भयो । सोपश्चात पुष ७ गतेका दिन बार दिवस मनाउँदै आएका…

गाँजामा खुकुलोपन आउने

काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा गाँजाको विषयमा कुरा उठाएपछि गाँजासँग सम्बन्धित पक्षहरु उत्साहित देखिएका छन् । अर्थमन्त्रीले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने घोषणा बजेट भाषणको दौरान गरेका हुन् । यस कुराले…

कानून व्यवसायीको सम्मेलनमा यस्तो भयो

“सक्षम कानुन ब्यबसायी मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने मूल नाराको साथ काठमाडौंमा जेष्ठ ४, ५ र ६ गते आयोजना भएको नेपाल बार एशोसिएसन १६ औं अखिल नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । देशभरिको…

अनेसास निर्वाचन समिति गठन

अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४–२०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी शुरू गरेको छ । शनिबार अनेसासका अध्यक्ष गोवद्र्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइँटेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । समितिमा डा. चूडामणि…

सुन कारोबारीकोमा हुन्डी

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हुन्डी कारोबारको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको छ । ठमेलस्थित होटल भियनामा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ । अमला रोकाले सञ्चालन गरेको उक्त होटलमा ब्यूरोले छापा मारेको हो । रोका ६१…

पर्यटन बोर्ड अदालती झन्झटमा

काठमाडौं / नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बैशाख १७ मा यसअघिको…

१० करोड ‘अवैध’ कारोबार !

काठमाडौं/ हुण्डी कारोबारको आरोपमा नौ लाख रुपियाँसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्दा १० करोड रुपियाँ बराबरको ‘अवैध’ कारोबार गरेको खुलेको छ । २४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो अवस्था खुल्न आएको हो । पछिल्लो एक वर्षमा…

रेशमको मुद्दाको पेशी आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा देखिएको विवादले सो दलका मुख्य आकर्षण मानिएका रेशम चौधरीमाथि विभिन्न प्रश्नहरु उठेको छ । उनकै दल नाउपाका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरी…

उपचुनावको नतिजाको पर्खाई : मतदातामा उत्साह, दलहरु सोचमग्न

भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी…

ढुंगाना, अधिकारी र कंसाकारले जहाज डुबाए

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाइडबडी जहाज खरिद भ्रष्टाचारमा झण्डै आधा दशकपछि ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन प्राधिकरणमा अर्बौ भ्रष्टाचार गर्ने महानिर्देशक प्रदीप अधिकारीलाई भने अझै छुन नसकेको भनी चर्चा छ । महानिर्देशक अधिकारीले गौतम…