काठमाडौं/ काठमाडौं उपत्यकामा मेलमिलापकर्ता थपिने भएका छन् । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले संचालन गरेको आठ दिने मेलमिलापकर्ता तालिमका सहभागीहरु नयाँ मेलमिलापकर्ताको रुपमा थपिने भएका हुन् । काठमाडौं जिल्ला अदालत बारको आयोजनामा सहभागीहरु ५६ जना कानूनव्यवसायीहरुलाई मिडिएसन नेपाल प्रशिक्षण प्रदायक…
