हरि शरण जमकटेल कुस्तीलाई टाढाबाट हेर्दा दुई जना बलिया मानिस एक–अर्कालाई पछार्न खोजिरहेको दृश्य देखिन्छ । त्यति मात्रै बुझियो भने कुस्तीको वास्तविकता छुट्छ । एउटा पहलवान्ले अर्कोको शरीरभन्दा पहिले उसको मन पढ्नुपर्छ । प्रतिद्वन्द्वीले कुन क्षणमा वजन सार्छ, कुन खुट्टा…
