एमाले सरकार ढाल्न केन्द्रित, कांग्रेस आफ्नै समस्यामा भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल आपूm नेतृत्वको वर्तमान सरकार ढल्ने पो हो कि भन्ने त्रासमा रहेका छन् । सरकार ढाल्ने कसरत भइरहेको कुरा उनी स्वयम् सार्वजनिक रुपमा बताउने गरेका कारण पनि उनमा सो…
एमाले सरकार ढाल्न केन्द्रित, कांग्रेस आफ्नै समस्यामा भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल आपूm नेतृत्वको वर्तमान सरकार ढल्ने पो हो कि भन्ने त्रासमा रहेका छन् । सरकार ढाल्ने कसरत भइरहेको कुरा उनी स्वयम् सार्वजनिक रुपमा बताउने गरेका कारण पनि उनमा सो…
काठमाडौं/ मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले गत मंसिर ७ गते शुरु गरेको राजा फर्काउने आन्दोलन सफल नभएपछि आगामी २०८० फागुन १ गते काठमाडौंको बसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र फर्काउने बताएका छन् । २०५२ सालमा माओवादीले फागुन…
कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् । पाँच पटक…
प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…
ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ । यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३…
काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…
विराटनगर/ नेपाली कांग्रेस निकटका बुद्धिजीवी पुरञ्जन आचार्य कोशी प्रदेश योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले बुधबार आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनलाई मुख्यमन्त्री केदार कार्कीले शपथग्रहण गराए । आचार्य कांग्रेस नेता…
काठमाडौँ/ सरकारबाट आममाफी पाई थुनामुक्त भएका योगराज भनिने रिगल ढकाललाई पुनः बन्दी बनाउन सर्वोच्च अदालतले फैसला गरेपछि आममाफी पाएका रेशमलाल चौधरीविरुद्धको रिट मुद्दाबारे पनि बढी चासो राख्ने गरिएको पाइएको छ । हिजो विहीबार फैसला हुने चर्चामा रहेको रेशमलाल चौधरीविरुद्धको रिट…
काठमाडौं/ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङको नेपाल भ्रमणलाई राजनीतिक रुपमा चासोका साथ हेरिएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हिजो विहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको…
मुख्य समाचार : भक्तपुर / कुनै पनि देशमा जनतालाई समस्या परे वा देशमा संकट आइपरे त्यो देशमा क्रियाशील राजनीतिक दलहरु एक भएर सामना गर्ने चलन हुन्छ । नेपालकै सन्दर्भमा पनि त्यस्ता अवस्था नदेखिएका होइनन् । केही दिनअघि जाजरकोट र रुकुम…