गाडीलाई कानूनको दायरामा ल्याऊ

रुषा थापा काठमाडौं उपत्यकाभित्रका विभिन्न रुटमा पेट्रोल र डिजेलबाट चल्ने थोत्रा, पुराना सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फ्याँलेर गुडिरहेको देखिन्छन् । त्यस्तै, विद्युतबाट चल्ने सफा ट्याम्पो र ग्यासबाट चल्ने ट्याम्पो र हरियो माइक्रो बस पनि थोत्रो भइसकेको छ । बाटोमा…

कस्ता मन्त्री चयन गर्ने ?

कौशल कुमार भट्टराई नवपुस्ता (जेन–जी) को आन्दोलनबाट वर्तमान सरकार बनेको हो । गत २०८२ को भदौ २३ र २४ गते देशभरी भएका प्रदर्शनीको जगमा वर्तमान सरकार बनेको हो । भदौ २३ गतेको नरसंहारको विरोधमा २४ गते भएको ध्वंश तथा विरोधले…

जेन–जी आन्दोलन र राजनीतिक मोड

रमेश कुमार बोहोरा जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको…

नियमित स्तम्भमा सुझावको आशा

कौशल कुमार भट्टराई पाठकवृन्द, म यस ‘नयाँ विमर्श’ को सम्पादक÷प्रकाशक हुँ । यसरी पत्रिका प्रकाशन गर्ने क्रमलाई हिसाब गर्ने हो भने यो पत्रिकाको यात्रा पनि १९ बर्ष पुगी सकेको छ । अहिले २० वर्षको यात्रामा रहेको पत्रिकामा विभिन्न लेख, समाचार…

जेन–जी विद्रोहपछि काँग्रेसभित्र पुस्तान्तरणको माग

कृष्ण लम्साल काठमाडौं/ गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली काँग्रेसभित्र पुराना र बुढा अनुहारलाई ससम्मान विदाई गर्नुपर्ने र युवालाई अगाडि बढाउनुपर्ने माग बढेको छ । यो आन्दोलनले काँग्रेसमा जेन–जी पुस्ताभित्र नपरे पनि महामन्त्रीद्वय गगन कुमार थापा र…

द्वन्द्वको कारण, परिणाम तथा समस्या समाधानका उपायहरु

गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस द्वन्द्वको शाब्दीक अर्थ झगडा, मनमुटाव, मनोमालिन्य हो । कुनै विषय वा प्रसङ्गमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्न रुपमा प्रस्तुत गर्ने नै द्वन्द्व हो । द्वन्द्व विशेषतः स्रोत र साधनको अपर्यप्तता वा तिनकोअविवेकी…

टुँडिखेल

जगदीश घिमिरे ‘अहँ, बस्तै नबसौ, गइहालौं,’ उसले मुखै बिगारेर भन्यो । ‘किन र ?’ ‘पैले जाऊँ, अनि कुरा गरौंला’– उसले भन्यो । उसको आशय मैले बुझें । बुझेर पनि पक्क परिरहें । ऊ मलाई वास्ता नगरेरै भर्याङ ओर्लन लाग्यो ।…

अर्थमन्त्रीज्यू राजश्व उठाउने कि खर्च कटौती !

अनुसा थापा अहिले मुलुकमा तीन तहको सरकार छ– संघ, प्रदेश र स्थानीय । तीन तहको सरकारमा ३८ हजार जनप्रतिनिधि छन् । उनीहरु जनताका लागि जनताबाट चुनिएर आएका व्यक्ति हुन् । पद हेरेर उनीहरुले मासिक ५० हजारदेखि तीन लाख रुपियाँसम्म तलब…

हजारौंको खोसियो रोजगारी !

अनुसा थापा विभिन्न मुलुकमा नेपालीको संख्या झण्डै एक करोड छ । रोजगारी र उच्च शिक्षा अध्ययनका लागि अहिले पनि विदेश जाने क्रम जारी नै छ । दैनिक साढे दुई हजार आफ्नो जन्मथलो छोडेर विमानस्थलबाट बाहिरिरहेका छन् । पछिल्लो समय धेरै…

जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोजी

रमेश कुमार बोहोरा नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान गरेको अधिकार,…