प्रधानमन्त्री र गृहमन्त्रीज्यू, यी काम गरिहाल्ने कि !

रुषा थापा नेपालको इतिहास हेर्दा राणा शासनदेखि हामी लोकतन्त्र गणतन्त्रसम्म आइपुगेका छौं । यस बीचमा पटकपटक व्यवस्था परिवर्तन भए, पटकपटक सरकार ढल्ने र फेरि गठन हुने प्रक्रिया चलिरहे । मुलुकका हरेक परिवर्तन जनताको बलिदानबाट भएको हो । हजारौं जनता शहीद…

मागहरु के के हुन् र कसरी समाधान गर्ने ?

कौशल कुमार भट्टराई भर्खरै नेपालमा २७ घन्टे आन्दोलनले राज्यसत्तालाई उल्ट्याई दिने कार्य गरेको छ । विश्व इतिहासमा विरलै हुने यस्तो घटना नेपालमा भएको छ । गत भदौ २३ गते युवापुस्ता–नयाँपुस्ता (जेन–जी) ले गरेको प्रदर्शनी भोलिपल्ट अर्थात २४ गते सत्ता परिवर्तन…

विकासमा सामाजिक परिचालनको आवश्यकता तथा महत्व

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) विकास शब्द अत्यन्त मूल्यवान् र संभवतः निकै नै प्रभावकारी अवधारणा हो । यो एउटा सकारात्मक संरचनागत परिवर्तित स्वरूप हो । एउटा परिवर्तन र निरन्तर चलिरहने नयाँ अवस्थाको स्थापना र…

चन्द्रज्योतिको शिलालेख र समृद्धिमा ‘चक्काजाम’

वीरसिंह धामी कामको सिलसिलामा नेपाल विद्युत प्राधिकरणका पूर्व का.मु. कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठज्यूसँग भेट भयो । उहाँले सो क्रममा नेपालमा बिजुलीको विकाससम्बन्धी आफ्ना कैयौं अनुभवहरू बाँड्नुभयो । एक दिन एउटा प्रसंगमा नेपालको पहिलो जलविद्युत आयोजना “चन्द्रज्योति अर्थात् फर्पिङ्ग जलविद्युत आयोजना…

सेनाको भूमिका कस्तो रह्यो ?

कौशल कुमार भट्टराई गएको भदौ २३ र २४ गते भएका प्रदर्शनीको दौरान र पश्चातको अवस्थामा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न कोणबाट टिप्पणी भैरहेका छन् । यस क्रममा प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकालाई लिएर पनि टिप्पणीहरु भैरहेका छन् । म आफू एक…

उराठिदै मन, बाँझिदै जमिन

दधि कँडेल आधुनिक चिकित्साविज्ञान÷प्रविधिको ठूलै उपलब्धि मान्नुपर्छ– सामाजिक हेलत्वभावले हैरानी सहनुपरेको मानव–देहको बाँझोपन उर्वर भइसक्यो जसले सदियौँदेखि पीडाले सुकेर रित्तो भएको मन खुशीले भरिदिएको छ जसरी हराएको पानीको मूल फुटेर कुवा÷तलाउ भरिन्छ र, आश्रित जन÷जीवातहरूको खुशी भरिन्छ उन्नत प्रविधिमा पहुँच…

बौद्ध दर्शनको आलोकमा जेन–जी आन्दोलन

सुरज दीपशिखा शासकहरूले जनताको दुःख र पीडालाई नजरअन्दाज गर्नथाल्दा समाजमा असन्तोष र आक्रोशको बीजारोपण हुन्छ । यो असन्तोष क्रमशः बढ्दै जाँदा आन्दोलनको रूपमा विस्फोट हुन पुग्छ । बौद्ध दर्शनले दुःखको मूल कारणलाई तृष्णा (अत्यधिक लालसा), अविद्या (अज्ञान) र राग (आसक्ति)…

सिंहदरबार, धुँवासँगै उड्यो जनताले तिरेको कर !

अनुसा थापा दुई वर्षअगाडि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (वालेन) साहले सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । सार्वजनिक बिदाका दिन उनकी श्रीमती चढेकी सरकारी गाडी ट्राफिक प्रहरीले समातेपछि उनले २०८० भदौ १६ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजका लागि…

हाम्रो पुस्तकालय: हाम्रो भविष्य

खिम लामिछाने ’काजी’ पुस्तकालय कुनै नयाँ आविष्कार होइन, तर हरेक पुस्तालाई नयाँ बनाउने अद्भुत स्रोत हो । यो त्यस्तो स्थान हो, जहाँ ज्ञान साँचिन्छ, विचारहरूको आदानप्रदान हुन्छ, र चेतनाको उज्यालो फैलिन्छ । नेपाल पुस्तकालय संघद्वारा हरेक वर्ष २०६५ सालदेखि निरन्तर…

पौड्याल र सत्यालद्वारा लिखित ‘पृथ्वीपथ’ लोकार्पित

रोशन ज्ञवाली काठमाडौं / मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ९८औं शुभजन्मोत्सवका अवसरमा बुधबार रोहितप्रसाद पौड्याल र लक्ष्मीकुमारी सत्यालद्वारा लिखित पुस्तक ‘पृथ्वीपथः लुकाइएको इतिहास तीस वर्ष राजा महेन्द्र र राजा वीरेन्द्र’ को लोकार्पण गरिएको छ । काठमाडौंको डिल्लीबजारमा रहेको भोजनगृहमा आयोजित…