देशभर प्रहरी कारबाही यस्तो

काठमाडौं/ देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा वैदेशिक रोजगारीको नाममा ठगी गर्ने, सरकारी कागजात कीर्ते गर्ने, डाँका तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । फरार प्रतिवादी नियन्त्रणमा परेका छन् भने विभिन्न घटनाबारे अनुसन्धान पनि जारी रहेको…

जलवायु सचेतना कार्यक्रमको समीक्षा

नेपालगन्ज/ बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको विद्यालयस्तरीय जलवायु परिवर्तन सचेतना कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे समीक्षा गर्न सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न बैठकमा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । यस्तो कार्यक्रमले छोटो अवधिमै विद्यार्थीमा…

नोबल पुरस्कार के हो ?

स्पन्दन भट्टराई नोबेल पुरस्कार मानव सभ्यताको उत्कृष्ट उपलब्धिहरूलाई सम्मान गर्ने विश्वकै प्रतिष्ठित पुरस्कार हो । यसको इतिहास केवल पुरस्कार वितरणको कथा मात्र होइन, मानवताको उन्नति, ज्ञानको विस्तार र शान्तिको खोजसँग जोडिएको एउटा प्रेरणादायी यात्रा पनि हो । यस पुरस्कारको शुरुवात…

अन्तर्राष्ट्रिय नर्सिङ डेमा भावुक प्रस्तुति

काठमाडौं/ अस्पतालका आकस्मिक कक्षमा रातभर बिरामीको जीवन जोगाउन खटिने सेतो कोटधारी हातहरू बाहिरबाट जति शान्त देखिन्छन्, भित्र त्यति नै संघर्ष, थकान र पीडाको बोझ बोकेका हुन्छन् । यही अदृश्य यथार्थलाई मञ्चमा उतार्दै मंगलबार नेपाल मेडिकल कलेजको सभाहलमा प्रस्तुत गरिएको नाटकले…

प्राथमिक उपचार : एक विशेष उपचार

कपिलदेव लामिछाने वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । उक्त संविधानले प्रत्येक नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको…

नेपालमा एआईको विद्यालय शिक्षामा प्रयोग

शान्तिदीप रेग्मी नेपाल जस्तो विकासोन्मुख देशमा शिक्षा क्षेत्रलाई समयसापेक्ष, गुणस्तरीय र प्रविधिमैत्री बनाउने आवश्यकता दिनानुदिन बढ्दै गएको छ । विश्वभर तीव्र गतिमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले शिक्षाको स्वरूप नै परिवर्तन गर्ने क्षमता राख्छ । यस्तो अवस्थामा नेपालमा विद्यालय…

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली

प्रा.डा. नीलमणि उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भए पनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच समन्वयको अभाव, ग्रामीण–शहरी असमानता, चिकित्सकहरूको असन्तुष्टि…

नेपालका जडीबुटीः औषधीय गुण, प्रयोग विधि

विष्णु प्रसाद काफ्ले नेपाल जैविक विविधताले सम्पन्न देश हो, जहाँ हिमालदेखि तराईसम्म फैलिएको भू–भागमा हजारौँ प्रकारका जडीबुटीजन्य वनस्पतिहरू पाइन्छन् । यी वनस्पतिहरूले प्राचीनकालदेखि नै मानव स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विशेषगरी आयुर्वेदमा जडीबुटीहरूको प्रयोग, रोगको रोकथाम र…

आईविवी अष्ट्रेलियाको सहयोग

काठमाडौं/ग्राण्डी इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वास्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया गरिएको छ । हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका…

कीर्तिमानको धड्कन डा.डी.आर.उपाध्याय

अशोक धनञ्जय नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डि.आर. उपाध्याय (खनाल) का शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ता भएका छन् । कुशल सर्जक उपाध्यायको नाम विश्वका दर्जनौं कीर्तिमानी पुस्तकमा दर्ता छन् । गिनिज बुक अफ…