अध्यादेशको भूमरीमा दलहरुः विपक्षी सशंकित, संसद तात्ने

मुख्य समाचार भक्तपुर/ सरकारले ल्याएको अध्यादेश विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेशको विषयलाई लिएर प्रमुख दलहरुमा आप्mनै…

राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले शुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार, उद्योग…

काण्डैकाण्डले चर्चित ऊर्जामन्त्री खड्का

काठमाडौं/ ऊर्जा व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद दीपक खड्का अहिले काँग्रेस एमालेको गठबन्धन सरकारमा ऊर्जा सिचाई तथा जलश्रोत मन्त्री बनेका छन् । ऊर्जामन्त्री बनेको सात महिनामै खड्का काण्डैकाण्डको भुमरिमा परेका छन् । देशको हित र ऊर्जाक्षेत्रको संकटलाई भन्दा आफ्नो…

दाहालको रटान– ओलीप्रति धुलो चटान

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला सत्ताबाट बाहिरिएपछि मुर्छिन बनेका छन् । आफूले सरकारको नेतृत्व गर्दा शान्ति, सम्बृद्धि र सुशासन कायम गरी मुलुकलाई कायापलट गरेको र जनताको पक्षमा काम गरी चमत्कार गरेको बताउँदै आएका छन् । वर्तमान…

काँग्रेसमा गृह र स्वास्थ्यमन्त्री महामन्त्रीका आकांक्षी

काठमाडौं/ नेपाली काँग्रेसका नेताहरु सत्ता राजनीतिमा बढी व्यस्त भएपछि पार्टीको आगामी २०८२ मंसिरमा हुने भनिएको महाधिवेशन ओझेलमा परेको छ । क्रियाशील सदस्यता नवीकरणको म्याद २०८१ चैत मसान्तसम्म गर्ने भनिए पनि त्यस्ले गती लिन सकेको छैन । महाधिवेशनको डेडलाइन कहिले ?…

अस्थिर नेता वामदेव अझै अलमलमै

ललितपुर/ नेकपा (एमाले) बाट अलग भएर लामो समय राष्ट्रिय एकता अभियानको संयोजक बनेका वामदेव गौतम अन्तत नेकपा एमालेमा फर्किने चर्चा बढेको छ । एमालेका अध्यक्षसँग पछिल्लो पटक भेटवार्ता गर्दा एकता भैहाल्ने भनी हौषिएका गौतमलाई एमालेले भने अन्यौलमै राखिदिएको छ ।…

गीताका ‘कलमका डोबहरु’

काठमाडौं/ सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’…

‘वाह रे जमुना’ को म्युजिक भिडियो

काठमाडौं/ नेपाली संगीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वालाको शब्द र विकास चौधरीको संगीतमा यो गीत तयार गरिएको हो । यस गीतको संगीत संयोजन संजय हमालले गरेका…

शुभ मुकारुङको गीतीसंग्रह विमोचन…

काठमाडौं/ वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा उनको पुस्तक लोकार्पण भएको हो । योभन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भैसकेको छ…