उपचुनाव ‘जनमतसंग्रह’ जस्तै: दलहरुको अग्निपरीक्षा, स्वतन्त्रको भीड

भक्तपुर/ यही मंसिर १६ गते उपचुनाव हुने भएको छ । स्थानीय निकायहरुमा रिक्त रहेका विभिन्न स्थानहरुका लागि हुने उक्त उपचुनावलाई लिएर जनमतसंग्रह’ जस्तै भन्न थालिएको छ । यो उपचुनावमा विभिन्न दलहरु आ–आफ्नै हैसियतमा चुनावमा होमिने वातावरण बनेका कारण पनि यसले…

लुटधन्दाः उद्योग, कलकारखाना सबै बन्द !

रुषा थापा दुई दशकअघि राजधानीमा ट्रली बस चल्थ्यो । काठमाडौंको त्रिपुरेश्वरदेखि माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, कौशलटार, सल्लाघारीहँुदै भक्तपुरको सूर्यविनायकसम्म त्यो बस जान्थ्यो । त्यसपछि पुनः सोही रुटमा सञ्चालन हुन्थ्यो । २०३२ सालमा अनुदानस्वरुप चीन सरकारले झण्डै तीन सय वटा ट्रली…

हट्ने चर्चा चलेका कांग्रेस र एमालेका मन्त्रीहरु

काठमाडौं/ राजनीतिक वृत्तमा नेपाली काँग्रेसका दुईजना र नेकपा (एमाले) का दुई वा तीनजना मन्त्रीहरुलाई हटाइने चर्चा चलेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको जिल्ला भ्रमण सकेरकाठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबीच यो विषयमा सहमति भएको समाचार श्रोतले बताएको छ ।…

उपनिर्वाचनमा होमिदै दलहरु: एमालेको प्रदर्शनी, प्रसाइं अनुसन्धानको घेरामा

भक्तपुर / यही मंसिरको १६ गते स्थानीय निकायहरुमा रिक्त रहेका स्थानहरुमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारीमा दलहरु होमिएका छन् । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता भएको अवस्थामा प्रचारप्रसारका लागि समय कम नै रहेको छ । त्यसैले पनि दलहरु तथा…

नेपाली क्रिकेट टोली विश्वकपमा

काठमाडौं/ आयोजक यूएईलाई हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा यसअघि पुग्न सकेको थिएन । नेपालको पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले आठ पटक विश्वकप खेलिसके…

सांसद गौचनको निधन

काठमाडौं/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी उनको बुधबार राति काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् । बुधबार राति अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पताल पु¥याइँदा चिकित्सकले उनको मृत्यु भैसकेको घोषणा गरेका थिए…

विद्युत महसुल उठाऊ सरकार !

सम्पादकीय सरकारको कुदृष्टि पर्दै आएको नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले विहीबार सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको छ । प्राधिकरणले जारी गरिएको सूचनामा मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र…