चियाको संकटको समाधान गर्न माग

काठमाडौं/ नेपाली चियाको निर्यातमा देखिएको अवरोधका कारण देशभरका चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीले भारतीय पक्षले लागू गरेको गुणस्तर परीक्षणसम्बन्धी जटिल प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएको र…

कांग्रेसमा एकताको आवश्यकता

सम्पादकीय नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको दल हो नेपाली कांग्रेस । कांग्रेस अहिले आन्तरिक असन्तुलन र गुटगत प्रतिस्पर्धाका कारण चुनौतीपूर्ण मोडमा उभिएको छ । मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व दिएको यो दल स्वयंभित्र एकता कमजोर हुँदै गएको छ । त्यसको…

व्यवसाय योजना, परियोजनाको पहिचान तथा सफलता कसरी ?

गम्भीर बहादुर हाडा, अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस-अवकासप्राप्त) व्यावसायिक परियोजनाले आउँदा दिनका लािग लागि कार्यक्रमको तर्जुमा गर्ने कुरा मात्र समेट्दैन । व्यवसायको प्रकृति, सम्भाव्य चुनौती र आशातीत सफलताबीच रहेर क्रियाकलापलाई प्रभावकारी बनाउने पूर्व खाका पनि प्रदान गर्दछ ।…

मननीय कुरा

  तिमीले प्रयास गर्न छोड्यौ भने मात्रै असफल हुन्छौ । – अल्बर्ट आइन्स्टाइन सफलता सानो–सानो प्रयासहरूको जोड हो, जुन दिनदिनै दोहोरिन्छ । – रोबर्ट कोलियर तिम्रो भविष्य आज तिमीले गर्ने काममा निर्भर हुन्छ – महात्मा गान्धी ठूलो लक्ष्य हासिल गर्न…

सार्वजनिक जग्गा व्यक्तिको नाममा

काभ्रेपलाञ्चोक/ नमोबुद्ध नगरपालिका–४ स्थित एक सार्वजनिक जग्गा निजी स्वामित्वमा दर्ता गरी बेचबिखन गरिएको आरोप लगाइएको छ । स्थानीय बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त जग्गाको संरक्षण गर्न माग गरेका छन् । उनीहरूले उक्त जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग,…

चाणक्य नीति र बालेनको शैली

कौशल कुमार भट्टराई इतिहासमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसका विचार र रणनीतिहरू समयको सीमाभन्दा धेरै परसम्म प्रभावशाली रहन्छन् । भारतीय उपमहाद्वीपका महान राजनीतिक चिन्तक, कूटनीतिज्ञ तथा अर्थशास्त्री चाणक्य त्यस्ता व्यक्तित्वमध्ये एक हुन् । करिब २३०० वर्षअघि उनले प्रतिपादन गरेका राज्य…

सचिव भुजेललाई सामान्य प्रशासनको जिम्मेवारी

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २२ वटा मन्त्रालयको संख्या घटाएर १८ वटामा झारेपछि धेरैजना सचिवहरु जिम्मेवारीविहीन बन्न पुगेका छन् । यसअघि ओली नेतृत्वको सरकारमा एउटै मन्त्रालयमा २ जना सचिव राख्ने प्रावधानलाई पनि प्रधानमन्त्री शाहले हटाएर १ जना मात्र सचिव…

उमेरहदले सडक विभाग खाली हुने

काठमाडौं/ सरकारले ५५ वा ३० वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई अवकाश दिने तयारी गरेपछि कर्मचारी वृत्तमा तरंगित बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अवकाश दिने…

विश्व फुटबलको महायात्रा शुरु

अमेरिका/ चार वर्षको प्रतीक्षापछि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण बिहीबार रातिदेखि शुरु भएको छ । विश्वका उत्कृष्ट खेलाडी, शक्तिशाली राष्ट्रिय टोली र करोडौं समर्थकको ध्यान अहिले एकै ठाउँ अर्थात् विश्वकप फुटबलमा केन्द्रित भएको छ । यस…