कृष्ण धरावासी “सुन्नुभो ?” पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले…
कृष्ण धरावासी “सुन्नुभो ?” पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले…
काठमाडौं/ नेपालको राजनीतिमा यतिबेला नेतृत्व लिनको लागि हानाथाप शुरु भएको छ । नेतृत्वको होडबाजीले सबै राजनीतिक दलहरुलाई त्रसित बनाएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) मा तीब्र बन्दै गै रहेको नेतृत्वको होडबाजी अन्य राजनीतिक दल राप्रपा, रास्वपा…
काठमाडौं / आगामी भाद्र महिनाको अन्तिममा भारत भ्रमणमा निस्किने तयारी गरेका नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पुराना अधिकांश मन्त्रीहरु हटाएर नयाँ मन्त्री ल्याउने तयारी थालेको समाचार श्रोतले बताएको छ । मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा…
काठमाडौं/ ३२ लाख रुपियाँ घुस लिएको आरोपले विवादमा परेका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि गम्भीर आरोप लागेको छ । भू–माफियाको दबाब र प्रभावमा परेर भूमि विधेयक ल्याएको गम्भीर आरोप लगाइएको हो । यस क्रममा राष्ट्रिय सभामा…
कठमाडौं/ नेकपा (माओवादी केन्द्र) मा पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुनको प्रवेशले भित्रभित्रै अन्य नेताहरु रुष्ट बनेको श्रोतले बताएको छ । पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उत्तराधिकारीका रुपमा भित्र्याएको चर्चा चलेको छ । अध्यक्ष दाहालले पुनलाई उपाध्यक्षको जिम्मवारीसहित भित्र्याएपछि पूर्वउपराष्ट्रपतिको…
काठमाडौँ/ खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आ.व.२०८०÷०८१ को अवधिमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यस पटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल…
भनिन्छ नि, ‘जसको शक्ति, उसैको भक्ति ।’ जोसँग पहुँच र पैसा छ, उसको अगाडि सरकार पनि निरीह हुन्छ । त्यसैको एउटा उदाहरण हो– सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड । हजारौंलाई सुकुम्बासी बनाएको र घूस खाएर अरबौंको सम्पत्ति जोडेको भन्दै…
रुषा थापा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपश्चात् २०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच सरकार गठबन्धको समझदारी भयो । चुनावमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा गयो । २१…
मेष : सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुने साता छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने…
आन्तरिक समस्यामा दलहरु उद्घाटनमा मस्त भक्तपुर/ खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकार कछुवा गतिमा हिडेंको पाइएको छ । करिब दुई तिहाई सांसदको समर्थन पाएर बनेको वर्तमान सरकार चितुवा गतिमा हिंड्नुपर्नेमा कछुवा गतिमा हिंडेको अवस्था आएको छ । संसदका सबैभन्दा ठूला…