सडक विभागमा सुधारको संकेत

काठमाडौँ/ सडक विभागमा डा. विजय जैशीले महानिर्देशक बनेर नेतृत्व सम्हालेको एक महिना मात्र पुगेको छ । डा. जैशी गत जेठ १२ गते विभागको महानिदेशक बनेका थिए । सडक विभागमा डा. जैशी आउनसाथ व्यापक सुधारहरु भै हुने विरुवाको चिल्लो पात भनेझैं…

क्यानडामा “रामकृष्ण ढकाल साँझ”

क्यानडा/ ‘इन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात् शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक गरिएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ गरिएको हो । बेलुकी ७ बजेदेखि १० बजेसम्म भएको “रामकृष्ण…

एक करोड छुट्टयाएकोमा सांसद गिरीको गुनासो

काठमाडौँ/ सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुशीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,’ नेपाली…

पत्रकारको परिवारलाई सहयोग

काठमाडौं/ गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहयोग गरेको छ । सो दलले तीन लाख रुपिया सहयोग गरेको हो । आफ्नो तेस्रो स्थापना दिवसको दिन पारेर रास्वपाले मानवीय…

एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

ललितपुर/ एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट भएको छ । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै यसले शैक्षिकयात्रा शुरु गरेको थियो । सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल…

एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक

अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक बनिरहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले समानान्तर समिति चलाउन खोजेको आरोप लगाए । हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए…

बेल्जियमस्थित दूतावासमा अन्तरक्रिया

ब्रसेल्स/ ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंँग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदूत सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् । डायस्पोराका…

सहकारीको संकट र समाधान

विष्णु गिरी ‘निश्चल’ पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं रकम असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ । ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको…

गाउँमा कामदारको, शहरमा कामको अभाव !

अनुसा थापा पछिल्लो समय गाउँभरमा खेतालाको पारिश्रमिक बढेको छ । बिहान १० देखि ५ बजेसम्म काम गर्दा धेरैजसो महिलालाई एक हजारदेखि १२ सय र पुरुषलाई १५ सय रुपियाँसम्म दिन्छन्, त्यो पनि खाजा खाएर । यति पैसा दिँदा पनि गाउँघरमा काम…

सरकार अक्षम कि योजनाविहीन ?

रमेश कुमार बोहोरा चालु आर्थिक वर्ष २०८१/०८२ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एक पटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि…