एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

अमेरिका/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेशकुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीसँग सहकार्य गर्ने भएको छ । हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा…

‘बुक फ्रि फ्राइडे’: सिकाइको नयाँ यात्रा

म्याग्दी/ किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको सृजनशीलता, आत्मविश्वास…

बृहत ‘रक्तदान’ बौद्धनाथ स्तूपमा

काठमाडौं/ नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान ८ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको सो रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका समाजले जनाएको छ…

देश दौडाहामा नेतृ डिला संग्रौला

लमजुङ/ विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर भित्र हुनुपर्छ । विधानमै भएको १ वर्ष थप गर्ने व्यवस्थाले यो मितिमा महाधिवेशन नहुने पक्का भए पनि पार्टीका नेताहरूले आन्तरिक तयारी भने शुरु गरिसकेका छन् । महाधिवेशन २०८३ मङ्सिर भित्र गराउन शीर्ष…

नेपाल स्रष्टा समाजको काव्य वाचन

काठमाडौं/ नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको छ । समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो…

कसैलाई छैन देश र जनताको मतलब !

रुषा थापा सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट गत जेठ १५ गते ल्याइसकेको छ । बजेटमार्फत यसअघि मासिक दुई हजार रुपियाँ रहेको कर्मचारीको महँगी भत्तालाई बढाएर पाँच हजार रुपियाँ पु¥याइएको छ । यता, बागमती प्रदेश सरकारले असार १ गते…

नेमकिपाको चाल र नैतिकताको पाठ !

अनुसा थापा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौं महाधिवेशन ग¥यो । नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले भव्य कार्यक्रमस्थल बनाएर महाधिवेशन गरेको थियो । कार्यक्रमको पहिलो दिन विभिन्न…

पात्रको मनोवैज्ञानिक वर्गीकरण

नवीन पौड्याल आजको आख्यान साहित्यमा पात्रको स्थान सर्वाधिक महत्वपूर्ण रहेको प्रतीत हुन्छ । कथातत्वलाई प्राधान्य नदिएर आख्यान लेखक मानवीय चरित्रलाई आफ्नो कृतिमा उतार्न बढी उद्यत हुन्छ । आजको मानवका गुण–दोष, समता–विषमता, व्यवहार, इच्छा, प्रचेष्टा, जिजीविषा इत्यादि विभिन्न कुराहरूमा बढी ध्यान…

हाँस्यव्यङ्ग्य कविताः पशु बन्न त सिकौँ !

गायत्री लम्साल दिनदिनै काण्डको रमिता गर्दैन पशुले सात पुस्तालाई पुग्नेगरी भकारी भर्दैन पशुले पशु पशु नै हो चोरलाई चोर र साधुलाई साधु भन्छ मान्छेले जस्तो डाँकाहरूलाई मान, सम्मान गर्दैन पशुले एउटा पशुले अर्को पशुलाई शरणार्थी बनाउँदैन आफ्नै जननीलाई बोक्सी भनी…

कथा: सन्नी लियोन

अश्विनी कोइराला छ महिनाअघि हाम्रो ग्रुपको एउटा साथी अचानक शहरबाट हरायो । कहाँ गयो ? म¥यो ? या जिउँदै छ ? छ भने कहाँ छ ? केही भेउ पाउन सकिएन । आत्महत्या ग¥यो कि भन्ने त्रासले भने मनमा चीसो पसेको…