रुषा थापा आम नागरिक भन्छन्, ‘बीमा नगरौं । गरिएको बीमा पनि नवीकरण नगरौं ।’ स्वास्थ्य, जीवन र निर्जीवन गरी बीमा तीन प्रकारका हुन्छन् । अहिले कुनै पनि बीमा गर्नुहुन्न भन्ने चर्चा बजारमा व्यापक छ । स्वास्थ्य बीमा गर्दा पाँच जनाको…
रुषा थापा आम नागरिक भन्छन्, ‘बीमा नगरौं । गरिएको बीमा पनि नवीकरण नगरौं ।’ स्वास्थ्य, जीवन र निर्जीवन गरी बीमा तीन प्रकारका हुन्छन् । अहिले कुनै पनि बीमा गर्नुहुन्न भन्ने चर्चा बजारमा व्यापक छ । स्वास्थ्य बीमा गर्दा पाँच जनाको…
काठमाडौं/ अभिनेता रमेश उप्रेतीलाई करिब सात वर्षपछि चलचित्रमा पुनरागमन गर्ने अवसर मिलेको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’ मा उनी देखिने भएका हुन् । चलचित्रको मुख्यमध्ये एक भूमिकामा उपे्रतीलाई अनुबन्धित गरिएको निर्माताले जानकारी दिएका छन् । आफैंले…
चलचित्र ‘जार’ को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको बताइएको । ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । बाघ तयार गर्न निर्माताले समय र रकम…
काठमाडौं/ मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनीको ५१ दिन पूरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनी भईरहेको ‘अञ्जिला’ ले गएको शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिनको कार्यक्रम मनाएको हो । कार्यक्रममा बोल्दै चलचित्रका…
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारत सरकारले मिसाइल हमला गरेपछि यो मामलाले विश्वव्यापी चिन्ता थपेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस यो मामिलाबाट चिन्तित बनेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य…
काठमाडौं/ परराष्ट्र मन्त्री डा. आरजु राणाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सरकारले सहकार्य गर्ने प्रष्ट पारेकी छिन् । हालै भएको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयमा बधाइ दिने क्रममा उनले सो धारणा राखेकी हुन् ।…
भक्तपुर/ विगतका तीन साता प्रधानमन्त्री पद खुस्कने खतरामा रहेका खड्गप्रसाद शर्मा ओलीलाई राहत मिलेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथले ओलीलाई राहत मिलेको हो । कांग्रेसको आडमा सरकार संचालन गरिरहेका ओली देउवाको साथ र वचनले ढुक्क…
रमेश कुमार बोहोरा समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ । प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय…
पोषण पाण्डे कृष्णदास घर फर्किरहेछ । रातको समय । पानी पर्न आँटेको छ । छिनछिनमा बादल गर्जिने र कहिलकाहीँ त चट्याङ परेजस्तो भयानक आवाज पनि उठ्ने गरिरहेछ । यो आवाज त्यस्तै छ जस्तो कि कुनै मानिसको मनलाई पश्चात्तापले चुट्दै जान्छ…
काठमाडौं/ चलचित्र ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । बुधबार चलचित्रका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् । उनको एक्सन दृश्य समेटिएको टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न…