सुनसरी घटनापछि तराईमा अझै तनाव

पिएमणि भट्टराई इनरुवा/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा धार्मिक जुलुसका क्रममा उत्पन्न विवाद हिंसात्मक बनेपछि भएको घटनाले कोशी प्रदेशसँगै तराई–मधेशका जिल्लामा त्रास र संवेदनशीलता बढाएको छ । घटनामा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा…

साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला

काठमाडौं/ नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवद्र्धन गर्दै उत्कृष्ट स्रष्टाको सम्मान गर्ने उद्देश्यले आयोजना गरिने राष्ट्रिय नेपाली साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गुरु पूर्णिमाको अवसर पारेर अवार्डका लागि आवेदन आह्वान…

रास्वपामा कसको बाजी मार्ला ?

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब एक महिना बितिसक्दा पनि पार्टीका पदाधिकारीले पूर्णता पाएका छैनन् । गत असार ७ देखि १३ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, महामन्त्री र दुई सहमहामन्त्रीसहित केही पदमा…

कांग्रेसभित्र एकताको पक्षमा दबाब बढ्दै

कृष्ण लम्साल काठमाडौं/ नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक समीकरण र नेतृत्वबारे बहस तीव्र बन्दै गएको छ । विशेषगरी पार्टीको कोइराला–देउवा -कोदे) समूहभित्र भावी रणनीति, नेतृत्व चयन र संगठन विस्तारका विषयमा फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् । पार्टीनिकट स्रोतका…

पूर्वाधार विकासमा मन्त्री लम्सालको सक्रियता

काठमाडौं/ पदभार सम्हालेको करिब चार महिनामै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका पूर्वाधार आयोजनाको स्थलगत अनुगमनलाई तीव्र बनाएका छन् । मन्त्रालय स्रोतका अनुसार सडक, पुल, खानेपानी तथा शहरी पूर्वाधारका आयोजना समयमै सम्पन्न गराउने उद्देश्यका साथ मन्त्री लम्सालले नियमित रूपमा आयोजना स्थलको…

दर्शक फर्किए, तर चुनौती उस्तै

हरि शरण जमकटेल कुनै पनि देशको चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र हेर्न मिल्दैन । यसले समाजको मनोविज्ञान बोल्छ, समयको चरित्र चित्रण गर्छ र एउटा राष्ट्रको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने काम गर्छ । नेपालमा पनि चलचित्र उद्योगले सात दशकभन्दा…

मधेश प्रदेशमा कुपोषणको जटिल बढी चुनौती

– रमेश चन्द्र न्यौपाने वरिष्ठ जनस्वास्थ विज्ञ मानिसको जीवनको लागि खाना र स्वास्थ एक आपसमा नभई नहुने ज्यादै महत्वपूर्ण विषय हो । मानिसहरुले यो विषयलाई ध्यान नदिएको कारणहरुले गर्दा दिन प्रतिदिन मानिसहरुलाई पोषणविज्ञ लगायत अन्य विषयको अलवा विशेष गरी खाने…

धार्मिक तथा सामाजिक सद्भाव कायम राखौँ

सम्पादकीय नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न राष्ट्र हो । यही विविधताभित्रको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो । संविधानले पनि सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अवलम्बन गर्ने अधिकार सुनिश्चित गरेको छ ।…

मानव अधिकारको महत्व तथा आवश्यकता

–गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) परिचय मानव अधिकार मानव जातिसग सम्बन्धित भएको र मानव भन्नाले विश्व समुदायका प्रत्येक सदस्यलाई जनाउने हुदा मानव अधिकारको प्रत्यक्ष सम्बन्ध मानव जातिस“ग रहेको हुन्छ । आधुनिक समयमा विश्वभरिका मानिसहरु…

स्वच्छ काठमाडौंका लागि साझा अभियान

कौशल कुमार भट्टराई काठमाडौं उपत्यका नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र मात्र होइन, देशको विकासको मुटु पनि हो । अवसर, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र व्यापार–व्यवसायको केन्द्र भएकाले हरेक वर्ष हजारौं मानिस काठमाडौं उपत्यकामा बसाइँ सर्दै आएका छन्…